महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
लिम्चुङबुङका जनप्रतिनिधि जनता भेटघाट अभियानमा
समाज
Clock ०५ पौष २०७९ | ३ मिनेट पाठ
लिम्चुङबुङका जनप्रतिनिधि जनता भेटघाट अभियानमा
जनतासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको वास्तविक समस्याबारे जानकारी लिने र चालु योजनाको स्थलगत निरीक्षण गर्दै अघि बढ्न यो अभियान थालिएको हो।
Whatsapp
खोटाङको केपिलासगढीमा आगलागी: ५ घर जलेर नष्ट
समाज
Clock ०४ पौष २०७९ | १ मिनेट पाठ
खोटाङको केपिलासगढीमा आगलागी: ५ घर जलेर नष्ट
सोमबार दिउसो खोटाङमा भीषण आगलागी भएको छ। साँझ ५ बजेको समयमा जिल्लाको केपिलाशगढी गाउँपालिकास्थित एक बजारमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका हुन्।
Whatsapp
उदयपुरमा ‘दोस्रो खाना महोत्सव’ सुरु
अर्थ
Clock ०४ पौष २०७९ | ३ मिनेट पाठ
उदयपुरमा ‘दोस्रो खाना महोत्सव’ सुरु
सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोक (पिपल चोक) दक्षिण मूल सडकमा ‘दोस्रो उदयपुर खाना परिकार महोत्सव तथा प्रदेश १ स्तरीय लाखे नाच प्रतियोगिता ०७९’ सुरु भएको हो।
Whatsapp
उदयपुरमा बोलेरो जिप दुर्घटना: एकको मृत्यु, ५ घाइते
समाज
Clock ०४ पौष २०७९ | १ मिनेट पाठ
उदयपुरमा बोलेरो जिप दुर्घटना: एकको मृत्यु, ५ घाइते
सोमबार बिहान उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
Whatsapp
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका योजनाको सम्झौता वडाबाटै
राजनीति
Clock ०३ पौष २०७९ | ३ मिनेट पाठ
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका योजनाको सम्झौता वडाबाटै
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विकास निर्माणका योजनाहरु वडामै पुगेर सम्झौता गराएको छ।
Whatsapp
बंशिलाघाटमा पक्की पुल बन्ने
समाज
Clock ०२ पौष २०७९ | २ मिनेट पाठ
बंशिलाघाटमा पक्की पुल बन्ने
उदयपुरतर्फ शिवाई–बेलटार हुँदै खोटाङको चिसापानी–दिक्तेल जोड्ने सडक खण्डमा पर्ने बंशीलाघाट चौदण्डीगढी नगरपालिका १ र खोटाङतर्फ बाराहापोखरी गाउँपालिका ६ मा रहेको छ।
Whatsapp
फोक्सिन्टारको पक्की पुल अन्तिम चरणमा, अब बेलिब्रीज लगाउनु नपर्ने
समाज
Clock ०२ पौष २०७९ | ३ मिनेट पाठ
फोक्सिन्टारको पक्की पुल अन्तिम चरणमा, अब बेलिब्रीज लगाउनु नपर्ने
कोसीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै हरेक वर्ष जडान गर्दै खोल्ने गरिएको बेलिब्रीज यो वर्षदेखि लगाउन नपर्ने भएको हो।
Whatsapp
कटारीको सार्वजनिक सुनुवाइ पर्यटकीयस्थल बेतिनीमा
समाज
Clock ०१ पौष २०७९ | ४ मिनेट पाठ
कटारीको सार्वजनिक सुनुवाइ पर्यटकीयस्थल बेतिनीमा
नगरपालिकाले बिहीबार एक ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रम आयोजना गरी गएको साउनदेखि कात्तिक मसान्तसम्म भए गरेका कामका गतिविधि र आमदानी तथा खर्च विवरणको जानकारी गराएको हो।
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरको अध्यक्षमा पुन: आचार्य
अर्थ
Clock २९ मंसिर २०७९ | २ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरको अध्यक्षमा पुन: आचार्य
दुई दिनदेखि जारी नेपाल निर्माण व्यवसायी संघ उदयपुरको दशौं सधारणसभा तथा आठौँ जिल्ला अधिवेशन बिहीबार सकिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस