जसपाबाट प्रदीप यादवसहित तीन जना मन्त्री बन्ने
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्रीको नाम पठाएको छ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्रीको नाम पठाएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्।
नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले वश्विासको मत लिने उद्देश्यसहित बोलाएको प्रदेश सभाको सोमबारको बैठकमा अनुपस्थित हुने जानकारी कांग्रेस संसदीय दलले प्रदेश सभा सचिवालयलाई गराएको हो।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ।
कोशी प्रदेश सभाको बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्बोधन गरिरहेका छन्।
नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले निर्वाचनका बेला जनतासामु गरिएका वाचाअनुरुप मुलुकमा विकास, समृद्धि, भ्रष्टाचार न्यूनीकरण र सुशासनमा काम हुन नसकेकाे बताएका छन्।
प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लोकतान्त्रिक व्यवस्थाप्रति जनताका मनभित्र मसिनो रुपमा वितृष्णा र नैराश्य देखिएको बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
संघीय राजधानी काठमाडौं अब मन्दिरको सहर मात्रै रहेन, विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ।
क्रिकेटर सन्दीप लामिछानेको पक्षमा ताप्लेजुङमा युवाहरुको प्रदर्शन
क्रिकेटर सन्दीप लामिछानेकाे पक्षमा सोमवार ताप्लेजुङका युवाहरुले स्वस्फुर्त रूपमा प्रदर्शन गरेका छन्। क्रिकेटर लामिछानेलाई न्याय दिनुपर्ने मागसहित युवाहरुले स्वस्फुर्त रुपमा प्रदर्शन गरेको प्रदर्शनमा सहभागी गोपाल गुरागाँईले जानकारी दिए।
सरकारबाट बाहिरिए लगतै ठाकुर निवासमा यादव, महन्थले भने: तत्कालै सहकार्य गर्न सकिँदैन
नेकपा एमाले र माओवादीले धोका दिएको भन्दै यादवले ठाकुरसँग सहयोग मागेको बुझिएको छ।
पर्यटन महोत्सवको रमझममा रमाउँदै फुङलिङ बजार
जेठ ३ देखि फुङलिङमा सुरु हुने ताप्लेजुङ पर्यटन महोत्सवको पूर्वसन्ध्यामा फुङलिङ बजार झकिझकाउ बनाउन थालिएको छ।
जाजरकोट भूकम्प पीडित: टीनको टहरोले छेक्दैन् पानी, ठूलो वर्षामा कसरी बस्ने?
अघिल्लो राति परेको पानीले ओत लाग्ने छानोबाट चुहिएको पानीले लत्ताकपडा भिजाएको रहेछ। ‘छानो भन्नुको मात्रै हो, पानी जति भित्र पस्छ,’ कुशुमले भिजेका कपडा सुकाउँदै भनिन्, ‘आजभोलि त यस्तो छ, अझ वर्खा लाग्यो भने कसरी बस्ने होला?’
ललितपुर टहरो आगलागी: घाइते थप एकजनाको मृत्यु, २ को उपाचार जारी
ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी थप एकजनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
त्रिभुवन विभानस्थलबाट चार किलोभन्दा बढी सुनसहित दुईजना पक्राउ
त्रिभुवन विभानस्थल प्रहरीले चार किलोभन्दा बढी सुनसहित दुईजनालाई पक्राउ गरेको छ।
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ।