प्रदेशसभामा पनि गृहमन्त्रीमाथि छानबिनको माग
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्।
दाहालले सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग सामूहिक छलफल गरे। छलफलमा कांग्रेसले अवरोध कायमै राखे नीति तथा कार्यक्रम प्रस्तुत गर्न वैकल्पिक मार्गबारे कुराकानी भएको थियो।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन्।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन्।
भुटानका राजबन्दीहरुको रिहाईका लागि विश्वव्यापी अभियान (ग्लेबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भूटान)ले नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायिक अदालत अगाडि प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले निर्वाचनका बेला जनतासामु गरिएका वाचाअनुरुप मुलुकमा विकास, समृद्धि, भ्रष्टाचार न्यूनीकरण र सुशासनमा काम हुन नसकेकाे बताएका छन्।
प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लोकतान्त्रिक व्यवस्थाप्रति जनताका मनभित्र मसिनो रुपमा वितृष्णा र नैराश्य देखिएको बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
संघीय राजधानी काठमाडौं अब मन्दिरको सहर मात्रै रहेन, विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कार्की
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ ।
वैशाखमा झण्डै ५२ हजारले गरे पाथीभराको दर्शन
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार वैशाख महिनामा ५१ हजार ८ सय ४ जना तीर्थालुले मन्दिरको दर्शन गरेका हुन्।
बालिकालाई अनलाइन यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ
आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई प्रलोभनमा पारी अनलाइन यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरलाई नयाँ भनेर ४ पुराना सवारी बिक्री
सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ।
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने मौसम विभागको अनुमान, मौसमी घटना पनि बढ्ने
यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रममा पनि वृद्धि हुने उसको प्रक्षेपण छ ।
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु (अपडेट)
बिजुलीको पोल बोकेर गएको ट्याक्टर खराब सडकमा लोड थेग्न नसकेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
क्रिकेटर सन्दीप लामिछानेको पक्षमा ताप्लेजुङमा युवाहरुको प्रदर्शन
क्रिकेटर सन्दीप लामिछानेकाे पक्षमा सोमवार ताप्लेजुङका युवाहरुले स्वस्फुर्त रूपमा प्रदर्शन गरेका छन्। क्रिकेटर लामिछानेलाई न्याय दिनुपर्ने मागसहित युवाहरुले स्वस्फुर्त रुपमा प्रदर्शन गरेको प्रदर्शनमा सहभागी गोपाल गुरागाँईले जानकारी दिए।