७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ

नागरिक ७ जेष्ठ २०८१ २२:३७ सोमबार १ मिनेट पाठ
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।

बागमतीमा संसदीय समितिका ६ सभापतिले लिए शपथ

भागबण्डाको विषयमा केही रस्साकस्सी पछि नियुक्त भएका बागमती प्रदेशसभा संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

गगनमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई झाँक्रीको चुनौती

नेपाल कांग्रेसका महामन्त्री गगन कुमार थापामाथिउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप लगाएको प्रति नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आपत्ति जनाएकी छिन्।

फोहोर संकलन गर्ने गाडीको चालक समातेपछि बालेन: सिंहदरबार र नेताका घरको फोहोर उठ्दैन

काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालकलाई समाएपछि मेयर बालेन शाह आक्रोशित भएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक यही जेठ ९ गते बस्ने भएको छ।

नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्योः विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन्।

नागरिक खोज

शान्ति सेनाको ‘सफ्ट पावर’

संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ पिसकिपिङ अपरेसनका अनुसार नोभेम्बर २०२४ पहिलो महिनासम्म नेपाली सैनिकहरूले संख्या पहिलो नम्बरमा थियो।

छानबिनका नाममा छलछाम

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको छानबिन अन्तिम चरणमा पुर्‍याएकै बेला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यही विषयमा छानबिन गर्‍यो।

टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएकै बेला लेखा समितिले पनि त्यसमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

चुरोटभन्दा कम हानिकारक हुने, निकोटिन नहुने भनेर बजारमा भेपको बिक्री र प्रयोग भइरहे पनि स्वास्थ्यका लागि यो हानिकारक भएको चिकित्सक बताउँछन्। उनीहरूका अनुसार यसको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ।

हेलिकप्टर खरिद रुसबाट, मर्मत भारतको ‘लोकल’ कम्पनीमा! डुब्दैछ ३ अर्ब

सेनाले रुसमै निर्माण भएर त्यहीकै कम्पनीबाट खरिद गरेको एउटा हेलिकप्टर निर्माणको जिम्मा भारतको मद्रास सीपियार्ट (एमडीएसएल) लाई दिएको छ।

यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री

सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्।

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ। सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो।

सरकारले नै तुहायो ‘संगठित अपराध’

संगठित अपराधको प्रशस्त प्रमाण देखिएको ललिता निवास प्रकरण अनुसन्धानमा किर्तेमा मुद्दा दायर गरिएपछि आइतबार अदालतले हिरासतमा रहेका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ।

ललिता निवास प्रकरण: हात्ती आयो, हात्ती आयो फुस्सा!

संगठित अपराधसम्बन्धी कानुन नै नभएको समयमा भएको घटनामा पश्चदर्शी कानुन लगाउन नमिल्ने आशय देखाएर सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेर काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दायर गरेको हो।

यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी (हेर्नुस् सूची)

ललितानिवास जग्गा प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यलयमा प्रतिवेदन बुझाएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ।

बालेनको चेतावनीपछि रिहा भए महानगरका चार चालक

महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल मार्फत्चालकहरूलाई तत्काल रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे पाटन दरबारको भ्रमण (तस्बिरहरु)

पूर्वराजा शाहले सोमबार अपराह्न पाटन दरबारको भ्रमण गरेका हुन्। भ्रमणको क्रममा उनलाई सयौँ समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित स्वागत गरेका थिए।

क्लबबाहिर निर्घात कुटपिट गरी फरार रहेका दुई प्रतिवादी पक्राउ

कुटपिट अङ्गभङ्ग सम्बन्धी कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

सुर्खेत बस दुर्घटना: मृतक दुईको पहिचान खुल्यो (अपडेट)

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार दिउँसो भएको मिनी बस दुर्घटनामा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ।

झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

मेची नदीले आफ्नो बाटो फेरेसँगै तीन नेपाली बस्तीहरू नेपालको बाँकी भूभागबाट टाढिन पुगे । अहिले एक शताब्दी कटिसक्दा पनि अझै उनीहरूलाई आफ्नो देशसँग जोड्ने पुल बन्न सकेको छैन ।

सामसङले ल्यायो ग्यालेक्सी एम फिफ्टिन फाइभजी

सामसङ नेपालले धेरै सेग्मेन्टकै अग्रणी सुविधासहित ग्यालेक्सी एम फिफ्टिन फाइभजी बजारमा ल्याएको छ ।

जेष्ठ ८ गते ललितपुरको कुमारीपाटीमा राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने

राइटपाथ करियर काउन्सिलिङले ललितपुरको कुमारीपाटीमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ गर्ने भएको छ ।

तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ।

भिडियो

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी: निर्देशक लामा

नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

पारखीको रोजाइ ‘नेपाली कफी’ (नागरिक संवाद)

क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।

किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण ? (नागरिक दृष्टिकोण)

एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो।

मुटुरोग विशेषज्ञसँग मायाका कुरा

नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।

सम्पादकहरूका दृष्टिकोणमा संविधान कार्यान्वयनका आठ वर्ष (नागरिक संवाद)

संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। नौ वर्षमा हिँड्न लागेको संविधान अनुसार तीन तहका निर्वाचन दुई पटक भए पनि परिकल्पना गरिएका कानुनहरू अहिलेसम्म निर्माण हुन सकेका छैनन्।

सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्।

‘सरकार नै संवैधानिक संकट सिर्जना गर्दै छ’

सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ।

‘जलवायु परिवर्तनविरुद्धको लडाइँमा नेपाल एक पाइला पनि चुक्नु हुन्न’

एसिया तथा प्रशान्तका लागि क्षेत्रीय ब्युरोकी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी सहायक महासचिवसमेत रहेकी कानी विगनाराजाले गत साता नेपाल भ्रमण गरिन्।

प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : बडु

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले निर्वाचनका बेला जनतासामु गरिएका वाचाअनुरुप मुलुकमा विकास, समृद्धि, भ्रष्टाचार न्यूनीकरण र सुशासनमा काम हुन नसकेकाे बताएका छन्।

संसदीय समितिहरूले काम गर्न सकेको देखिँदैन : शुक्ला

प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लोकतान्त्रिक व्यवस्थाप्रति जनताका मनभित्र मसिनो रुपमा वितृष्णा र नैराश्य देखिएको बताएका छन्।

खेल

अन्नपूर्ण आधारशिविरबाट दौडेर घान्द्रुक झर्नेगरि म्याराथन हुँदै

अन्नपूर्ण आधारशिविर (एबिसी) बाट दौडेर पर्यटकीय गाउँ घान्द्रुक ओर्लने गरि आयोजना हुने अन्नपूर्ण म्याराथनको चौंथो संस्करण जेठ २१ गते हुने भएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ आयोजना हुने म्याराथनले अन्नपूर्ण क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन हुने आयोजकको भनाई छ।

आर्मीकी सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवकी सुनसरी रोकायाले जितेकी छन्।

ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथनको उपाधि आर्मीका होमलाललाई

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जितेका छन्।

खेल संघको सबलीकरण कार्यक्रम सम्पन्न

नेपालका राष्ट्रिय खेल संघहरूलाई विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सबलीकरण तीनदिने कार्यक्रम आइतबार सम्पन्न भएको छ।

उपत्यकाव्यापी ट्वान्टी-२० क्रिकेट जेठ १२ देखि

एनसिसिएस आमन्त्रमण उपत्यकाव्यापी ट्वान्टी-२० क्रिकेट प्रतियोगिता जेठ १२ देखि १९ गतेसम्म हुने भएको छ।

खुल्ला म्याराथन तथा महिला हाफ म्याराथन सुरु

‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ को अन्तिम दिन आज खुल्ला म्याराथन तथा महिला हाफ म्याराथनका साथ अन्तरपालिका स्तरीय मेयर कप भलिबल खेलको फाइनल खेल हुदैछन्।

फ्रेन्चाइजीसँग असन्तुष्ट रोहित, छाड्लान् त मुम्बई इन्डियन्स !

मुम्बई इन्डियन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) का पाँच टाइटल जिताएका भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा फ्रेन्चाइजीको व्यवहारबाट रुस्ट छन्।

रोमाञ्चक खेलमा चेन्नईलाई हराउँदै बैङ्गलोर प्ले अफमा

शनिवार सम्पन्न रोमाञ्चक खेलमा बैङ्गलोरले पाँच पटकको आईपीएल विजेता चेन्नईलाई आफ्नो घरेलु मैदानमा २७ रनले हराउँदै प्ले अफको यात्रा तय गरेको हो।

नागरिक परिवार

भत्कियो ‘व्यापार चक्र’

फेन्सी व्यवसाय गर्दै आएका प्रमोद गजुरेल अहिले तीनवटा पिरलोमा छन् । बैंकले दिनहुँ फोन गरेर ब्याज तिर्न ताकेका गरेको छ । घरबेटीले सटरको भाडा तिर्न दबाब दिइरहेका छन् । असार मसान्तसम्म कर तिर्न नसके फाइन लाग्छ ।

ढाँड केर्मीको गलैंचा

भाते निद्राले गलायो थापा र लामालाई ! आँखा चिम्ले पनि आएन निद्रा मलाई । कति गरे पनि निद्रा आएन । परेली जोडिरहे पनि एक झप्को निदाउन सकिनँ म ।

गलत बुझाइको सम्भाव्यता

एउटा सानो गाउँमा एक जना धनी व्यक्ति थिए। उनी जति धेरै धनी थिए त्यति नै बढी कन्जुस थिए। उनी यतिसम्म लोभी थिए कि उनको घरमा भिक्षा माग्न आउने भिक्षुकलाई पनि खाली हात फिर्ता पठाइ दिन्थे। त्यसैले त्यो गाउँमा आउने सम्पूर्ण नयाँ भिक्षुकलाई ती धनी व्यक्तिको घरमा नजान विशेष आग्रह गरिन्थ्यो।

बौद्ध दर्शनः एक टेड टक

अहिले बुद्ध धर्म र बौद्ध दर्शनमा चाख लिनेको संख्या दिनानुदिन बढिरहेको छ । रुचि लिएर भरखरै अध्ययन शुरु गर्नेको लागि अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कहाँबाट शुरु गर्ने, कसरी बुझ्ने इत्यादि ।

अमेरिकालाई महाशक्ति बनाउने भाइरस

महामारीले संसारको राजनीतिक नक्सा बदल्छ । यो कुरा इतिहासमा कयौँ पटक प्रमाणित भएका छन् । यस पटकको कोरोनाभाइरस महामारीले के अहिलेको भूराजनीतिक दिशालाई केही परिवर्तन गर्ला ? अहिले यसबारे छलफल चलिरहेको छ ।

कोरोना भाइरसको खोपमा हर्स सु स्क्र्याबको रगत !

१० आँखायुक्त हर्स सु स्क्र्याब करिब ३० करोड वर्षदेखि पृथ्वीमा शान्तिपूर्वक बसिरहेका छन् । जुन बेलादेखि वैज्ञानिकहरुले यसको रगत हाम्रो शरीरका कतिपय रोग उपचारमा प्रयोग गर्न सकिने पत्ता लगाए, त्यसपछि यिनको जीवन खतरामा पर्न थाल्यो ।

मास्क लगाउन किन अटेर गर्छन् पुरुष ?

कोरोनाको महामारीका बीच मोनिकाले आफ्ना पति इडुआर्डोलाई हरबखत मास्क लगाएर हिँड्न सम्झाउँथिन् तर उनका पति झिँजो मानिरहन्थे । मास्ककै कारणले दुवैबीच वादविवाद र मन मुटाव हुन थालेपछि मोनिकाले उनलाई छाडेर सात वर्षे छोरो बोकेर माइती हिँडिन् ।

बेसार शुभ मात्र होइन, औषधीय गुणले भरिएको पनि छ

केही वर्षअघि लण्डनस्थित एउटा कफी पसलमा मैले पहिलोपटक बेसार मिसाइएको दूध पेयका रुपमा राखिएको देख्दा विश्वासै लागेन ।

दयालु भाइरस

सारा संसार कोभिड-१९ को महामारीले जकडिएको छ । यसका लागि जम्मा एउटा भाइरस जिम्मेवार छ, जसलाई नयाँ कोरोना भाइरस या सार्स सिओभी–२ नामकरण गरिएको छ ।

बन्दाबन्दीमा साइकल यात्रा

चैत एघारबाट बन्दाबन्दीको घोषण भयो । हातका औंला भाँच्दा भाँच्दै लकडाउन थपिँदै गयो । बन्दाबन्दी खुल्ने आसमा दिन बिते । अन्योल बढ्दै गए ।