जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैन: प्रभु साह
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको भन्दै बदल्न जरुरी रहेको बताएका छन्।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको भन्दै बदल्न जरुरी रहेको बताएका छन्।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच आज यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकता पत्रमा हस्ताक्षर भएको हाे।
बझाङ क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन्।
पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।
दिदीबहिनीले शारीरिक, मानसिक, सामाजिक र आर्थिक चारवटै समस्याबाट जीवन बिताइरहनुभएको छ। अहिले हामी लोकतन्त्र दिवस मनाइरहेका छौं। तर यसका लागि कुर्बानी गर्नेहरूले अझै न्याय पाउन सकेका छैनन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा इमानदारी नदेखिएको बताएका छन्।
प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्ने बताएका छन्।
लगानी सम्मेलन सचिवालय संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले साना लगानीकर्तालाई पनि उत्तिकै महत्व दिएकाे बताएका छन्।
भरतपुर महानगरले किसानलाई दियो बाख्रा र हाँसको चल्ला
भरतपुर महानगरपालिकाले किसानलाई बाख्रा र हाँसका चल्ला वितरण गरेको छ। निर्वाह मुखी कृषि कर्म गरिरहेका किसानलाई प्रोत्साहन गर्न बाख्रा र हाँसका चल्ला वितरण गरिएको हो।
कर्तव्य ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका एकै गाउँका पाँच जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ
इलाम क्षेत्र-२ को मतदान शान्तिपूर्ण रूपमा सम्पन्न
इलाम क्षेत्र-२ को आज (शनिबार) भएको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
सेयरधनीहरु सरकारविरुद्ध सडकमा
पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
सेयरधनीहरु सरकारविरुद्ध सडकमा
पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
इलाम-२ मा ५५ प्रतिशत मत खस्यो
इलाम क्षेत्र नं-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५५ प्रतिशत मत खसेको छ। ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६४ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
उपनिर्वाचन: इलाममा ५१ प्रतिशत मतदान
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव का अनुसार दिउँसो साढे २ बजेसम्म ५१ प्रतिशत मत खसेको हो।