Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th
Click on the slide!

मर्सिडिज र मोडल

इन्डोनेसियाको जाकार्तामा जारी 'इन्टरनेसनल मोटर सो'मा मार्सिडिज वेन्जसँगै फोटो खिचाउँदै मोडल। तस्बिर:एएफपी

Click on the slide!

प्रतीक्षा शवको

पाकिस्तानको विमान दुर्घटनामा मृत्यु भएका आफन्तको डिएनए परीक्षण थाहा पाउन बसेका आफन्त। दुर्घटनामा १ सय ५२ को ज्यान गएको थियो। तस्बिर:एपी

Click on the slide!

आइपुगेँ

अमेरिकाको सीवीएस टेलिभिजनको विशेष कार्यक्रममा सहभागी हुँदै अभिनेत्री स्नेइ ग्रिम्स। तस्बिर:एपी

Click on the slide!

आगोले आपत

क्यालिफोर्नियाको तेचिपीमा लागेको आगो हेर्दै अग्नी नियन्त्रक। तस्बिर:एपी

Click on the slide!

काउन्टडाउन सुरु

न्युयोर्कमा 'काउन्टडाउन टू जिरो'को प्रिमिरमा अभिनेत्री मेगी ग्रेस। तस्बिर:एपी

Frontpage Slideshow (version 2.0.0) - Copyright © 2006-2008 by JoomlaWorks

प्रधानमन्त्रीको दबाबमा ३६ वर्षअघिको मुआब्जा पुनरावलोकन

अर्जुन सुवेदी, काठमाडौं, साउन १४-  ३६ वर्षअघि सरकारी अधिग्रहणमा परेको तीनकुनेको ३५ रोपनी जग्गाको मुआब्जा पुनरावलोकन गर्न स्थानीय विकास मन्त्रालयले कार्यदल बनाउने भएको छ। कार्यदल गठनको अन्तिम टुंगो लगाउन मन्त्रालयले अघिल्लो साता मन्त्रिपरिषद्मा त्यस्तो प्रस्ताव पठाएको हो। विस्तृत समाचार

आयल निगमले बोनस नबाँडे ‘तेल बन्द'

विज्ञान अधिकारी, काठमाडौं, साउन १४- आयल निगम कर्मचारीले बोनस बाँड्ने निर्णय फिर्ताविरुद्ध आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। बोनस बाँड्ने निर्णय फिर्ता लिने बोर्ड बैठकको निर्णय सच्याउन उनीहरुले सातदिने अल्टिमेटम दिएका छन्। विस्तृत समाचार
कन्डम बाँड्दै धामीझाँक्री वरुण पनेरु, बैतडी, साउन १४-  परिवार नियोजन सुन्न नचाहने बैतडीका धामीझाँक्री घर-घरमा कन्डम बाँडन थालेका छन्।  झारफुकमा जाँदा उनीहरूले कन्डमसहित प्राथमिक उपचारका लागि औषधी बोक्ने गरेका छन्। पुरुषले मात्र होइन, महिला धामीले पनि संकोच नमानी कन्डम बाँड्ने गरेका स्थानीय बताउँछन्। ... बाँकी

राजनीति

राजमार्गका अवैध बालुवाखानी बन्द गराउन रिट काठमाडौं, साउन १४ (नागरिक)- पृथ्वी राजमार्र्गआसपासका सार्वजनिक जग्गामा अवैध रूपमा सञ्चालित बालुवाखानी बन्द गराउन माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर भएको... विस्तृत समाचार
एमआरपी पासपोर्टबारे सम्झौता चाँडै अदालतमा परराष्ट्रको लिखित जवाफ-काठमाडौं, साउन १३- कानुनबमोजिमका कार्य पूरा भई  ओबरथर टेक्नोलोजीबाट जमानत दाखिला भएपछि एमआरपी पासपोर्टबारे सम्झौता गरिने भएको छ। एमआरपी... विस्तृत समाचार
हत्याको जिम्मेवारी लिन तँछाडमछाड बारा, साउन १३- कुनै समयमा कसैको हत्या गरिहाले पनि कसैले थाहा पाउला कि भनेर चूपचाप हुने बारामा अचेल हत्याको जिम्मेवारी लिन विभिन्न... विस्तृत समाचार

समाज

माहुरी चराउन सामुदायिक वनमा वृक्षारोपण रमेशकुमार पौडेल, चितवन, साउन १४- फूल फुल्ने चरनक्षेत्र कम हुँदै गएपछि जुटपानीका माहुरीपालकले नयाँ जुक्ति निकालेका छन्। माहुरीको चरन क्षेत्र बढाउन उनीहरूले सामुदायिक वनमा वृक्षारोपण थालेका छन्। उदयपुर... विस्तृत समाचार
सुकुम्बासी भएँ, क्षतिपूर्ति पाइनँ सिद्धराज राई, धनकुटा, साउन १४- द्वन्द्वपीडितलाई सरकारले क्षतिपूर्ति दिए पनि धनकुटा नगरपालिका- ७ का कुमार श्रेष्ठले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन्। ६ वर्षअघि माओवादीले आगजनी गरेको ट्रक क्षतिपूर्ति अहिलेसम्म... विस्तृत समाचार
दुई दिनमा चोरीका तीन गाडी समातिए दिलबहादुर छत्याल, धनगढी, साउन १४- कैलालीमा दुई दिनमा प्रहरीले चोरीका तीन गाडी समातेको छ। मंगलबार र बुधबार दुई दिनमा चोरीको एक स्कारपियो र दुई बोलेरो जीप समातेको प्रहरीले... विस्तृत समाचार
जडीबुटी सेवनपछि एचआइभी संक्रमितमा प्रतिरक्षा क्षमता बृद्धि पवित्रा सुनार, काठमाडौं, साउन १४- जडीवुटीको नियमित सेवनपछि तीन जना एचआइभी संक्रमितहरुमा प्रतिरक्षा बृद्धि भएको छ। जडिवुटी अनुसन्धान तथा प्रशोधन केन्द्र, भक्तपुरले तीन जना एचआइभी प्रभावितमा बिभिन्न... विस्तृत समाचार
५० लाख बराबरको सेतो हेरोइन बरामद काठमाडौं, साउन १४ (नागरिक)- ५० लाख बराबरको सेतो हेरोइन सहित २ जना पक्राउ परेका छन्। महानगरिय प्रहरी परिसर काठमाडौंले कोटेश्वरवाट सेतो हेरोईन सहित शुक्र गुरुगं र हरी कार्कीलाई... विस्तृत समाचार

अर्थ

सिंहलाई राजीनामा फिर्ता लिन सुझाव काठमाडौं, साउन १३ (नागरिक) -स्टक एक्सचेन्जका महाप्रबन्धक शंकरमान सिंहलाई अर्थमन्त्रालयले राजीनामा फिर्ता लिन सुझाव दिएको छ। ... विस्तृत समाचार
भदौदेखि होमटिभीको डिटिएच काठमाडौं, साउन १३ (नागरिक) - होम टिभी प्रालिले भदौदेखि व्यावसायिकरुपमा डाइरेक्ट टु होम (डिटिएच) सेवा सुरु गर्ने भएको छ। ८० वटासम्म च्यानल प्रसारण अनुमति प्राएको... विस्तृत समाचार
'बैंकरको सेवा सुविधा नियन्त्रण नगर' नारायण सापकोटा,काठमाडौं साउन १३ - नेपाल बैंकर्स संघले बैंकका उच्च अधिकारीको सेवा सुविधामा नियन्त्रण नगर्न राष्ट्र बैंकसँग आग्रह गरेको छ। ... विस्तृत समाचार
'ऊर्जा र यातायातको विकास गरे वृद्धिदर ८ प्रतिशत' काठमाडौं, साउन १३ (नागरिक) - एसियाली विकास बैंक(एडिबी)का अध्यक्ष हारुहिको कुरोदाले नेपालले ऊर्जा र यातायातमा विकास गरे सजिलै ८ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने... विस्तृत समाचार
‘इराक कामदार प्रतिबन्ध' राहदानीमा कायमै दस लाख राहदानीमा प्रतिबन्धसम्बन्धी वाक्यांशलेखनाथ पाण्डे, काठमाडौं, साउन १३- सरकारले इराकमा कार्यरत नेपालीमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवाको निर्णयसँगै यसको कार्यान्वयनमा गम्भीर प्रश्न उब्जेको छ: ... विस्तृत समाचार

खेल

मनाङले ल्यायो फुटबल बजारमा हलचल काठमाडौं, साउन १३ (नागरिक)- सहिद स्मारक ए डिभिजन लिग अन्यौलमा रहँदारहँदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले अरु क्लबबाट ११ खेलाडी भित्र्याउँदै फुटबल बजारमा हलचल ल्याइदिएको... विस्तृत समाचार
करातेमा विवाद, चीन जाने खेलाडीको छनोट भएन काठमाडौं, साउन १३ (नागरिक)- विवादका कारण करातेको १६औं एसियाली खेलकुद छनोट खेल बुधबार हुन सकेन। ... विस्तृत समाचार
म्याराडोनाको ठाउँ बाटिस्टाले लिने ब्युनर्स आयर्स, साउन १३ (एएफपी)- अर्जेन्टिनी फुटबल प्रशिक्षकबाट हटाइएका म्याराडोनाको स्थान कसले लिने भनेर निश्चित भएको छैन, तर अगस्ट ११ मा डब्लिनमा गणतन्त्र आयरल्यान्डविरुद्ध हुने... विस्तृत समाचार
समावेशी महिलाले अस्ट्रेलियाली शिखर चढे काठमाडौं, साउन १३ (नागरिक)- विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल नौजना समावेशी महिला आरोहीले अस्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल आरोहण गरी काठमाडौं आएका छन्। आरोही शैली बस्नेतको... विस्तृत समाचार
तेन्दुलकरको सतकमा भारतको संघर्ष कोलम्बो, साउन १३ (एएफपी)- सचिन तेन्दुलकरले ४८औं सतक बनाएपछि भारतले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा पुनरागमन गरेको छ। ... विस्तृत समाचार

अन्तर्वार्ता

माओवादी बाहेकका उम्मेदवारलाई समर्थन गर्न सकिन्छः केपी ओली नागरिक नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीबाहेकका उम्मेदवारलाई समर्थन गर्न सकिने बताएका छन्। ओलीले नागरिकन्युजकर्मी गुणराज लुँइटेलसित गरेको कुराकानीको स‌ंक्षेप-नागरिक : प्रधानमन्त्री निर्वाचनका दुईवटा निर्वाचनको असफलतापछि अब प्रतिक्षा साउन १७ को छ। के यसले कुनै परिणाम ल्याउला?ओली : एमालेले ५ गतेको निर्वाचनका लागि एउटा निर्णय गरेको थियो। एमालेले... विस्तृत अन्तर्वार्ता

कला

News image

रेखाको आदर्श ऐन्जलिना

काठमाडौं, साउन १३ (नागरिक)- भर्खरै सहरको फेसन बुझ्दै गरेकी गाउँकी युवती। उनीमाथि भिलेनको आँखा लाग्छ। तर, यो कुदृष्टि धेरै समय टिक्दैन। हिरोइनलाई दुर्व्यवहार गर्न खोज्ने गुन्डालाई पार लगाउन आइपुग्छन् हिरो। अधिकांश नेपाली फिल्ममा पाइने यो फर्मुला काठमाडौंको गुहेश्वरीमा बुधबार सुटिङ भइरहेको फिल्म 'खुशी'मा देखियो। 'हिफाजत'मा रेखा थापाको बडिगार्ड बनेका आयुष ...

मेरो जिन्दगी, मेरो विश्वास

कर्णालीबासी! माटो चिनौं पदमबहादुर महत, कृषि वैज्ञानिक-   काठमाडौंको अमृत साइन्स क्याम्पसमा पढ्दा मेचीदेखि महाकालीसम्मका साथीहरु थिए। 'म कर्णालीवासी' भन्दा उनीहरु अनौठो मान्थे। उनीहरुको बुझाइमा कर्णाली रोग, भोकले आक्रान्त भूगोल थियो। त्यसो त... विस्तृत समाचार
समृद्धिको स्रोत : संरक्षित संस्कृति -प्रेमबहादुर घले, संस्कृति संरक्षकरुप भिन्न हुनसक्छ तर हरेक व्यक्तिको आफ्नै पहिचान हुन्छ। गुरुङ समुदायमा जन्मे हुर्केको नाताले गुरुङ संस्कृति मेरो पहिचान हो। र, आफ्नो संस्कृति जगेर्ना नगरी केही... विस्तृत समाचार
एक अञ्जुली सेवा ! -डा.लेखराज सुवेदीम सानै छँदाको कुरा हो- बारीमा मकै काट्दै या त्यस्तै केही गर्दैगर्दा मेरो बूढीऔंलाको फेदमा खुर्पाले चरप्पै काट्यो। भल्भली रगत बग्यो, म अत्तालिएँ। अइया र आत्थाको वेगमा... विस्तृत समाचार
मान्छेका सपना र पशुको दायित्वबोध -हरिकृष्ण चापागाई, दूध किसानप्रमाणपत्र तहसम्मको अध्ययनका क्रममा 'मान्छे संसारको सर्वश्रेष्ठ प्राणी हो', 'पशुसँग विवेक हुँदैन' भन्ने कुरा धेरै चोटी सुनेको थिएँ। त्यसलाई मैले निसंकोच स्वीकार पनि गरेका थिएँ।... विस्तृत समाचार
onlineversion

कार्टुन

left direction
right direction
फलानो-राजेश केसी
मुहूर्त-रविन सायमि
फलानो-राजेश केसी
केसी कटाक्ष

भिडियोः प्रधानमन्त्री निर्वाचन दोस्रो पटक

  • विचार

  • ब्लग

  • दस्तावेज

तीर्थबहादुर श्रेष्ठ साउने झरीको बिहानी बिहीबार ६ गते पत्रिका पसलबाट नागरिक दैनिक लिएर प्रधानमन्त्रीक...

- तीर्थबहादुर श्रेष्ठ

उत्तमबाबु श्रेष्ठ प्रसिद्ध पुलिट्जर पुरस्कारप्राप्त ‘गन, जर्म एण्ड स्टिल, द फेट अफ ह्युमन सोसाइटी'...

- उत्तमबाबु श्रेष्ठ

निर्मल भट्टराई देश एकपछि अर्को संकटमा फस्दैछ। संविधान निर्माणको काम दुई वर्षमा सकिसक्नु पर्थ्यो...

- निर्मल भट्टराई

विश्वमणि पोखरेल माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको महिना दिन बितिसक्दा पनि अर्...

- विश्वमणि पोखरेल

कालीप्रसाद रिजाल धरानबाट एसएलसी पास गरेपछि उच्च अध्ययनका लागि मैले बनारस जानुपर्ने भयो। हजुरबा-हज...

- कालीप्रसाद रिजाल

मनोज दाहाल मनोज दाहाल - साउनको पहिलो सोमबार पशुपति क्षेत्रको भीड छिचोलिनसक्नु थियो। झरी परि...

- मनोज दाहाल

Nagarik Offer