नेपाल प्राकृतिक सम्पदाको जसरी धनी हो त्यसैगरी सौर्यबाट प्राप्त रेडिएनको पनि नेपाल धनी मानिन्छ र यी दुवैले हामी भाग्यमानी छौँ। भाग्यमा छ भनेर डोकोमा दूध दुहेर अडिदैन भनेझैं समयमै हामीले पनि यस क्षेत्रम...
नेपालमा धेरै राजनीतिक क्रान्ति भए । पटकपटक राजनीतिक शासन प्रणाली पनि परिवर्तन भए । पछिल्लोपटक हामीले समृद्धिअनुकूलको राजनीतिक उपलब्धि हासिल गरेका छौँ– संघीय लोकतान्त्रिक गणतन्त्र । यसैअन्तर्गत जनभावना...
धर्मलाई मानिसले खासमा के कारण र उद्देश्यले आविष्कार गर्यो ? शायद यसको ठ्याक्कै मिल्दो जवाफ अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन । धर्मको बारेमा पढ्दा सुन्दा यो व्यक्ति, समाज र विश्वलाई सुखी, शान्त र...
यो संविधानको नियति नै नचल्ने हो । पहिलो संकेत पहिलो संविधान सभाले दिएको थियो । यसले संविधान बनाउनै सकेन । दोस्रो संविधान सभाले जुन दिन घोषणा गर्यो उसै दिन यो जलाइयो । त्यसपछि यसले दुई तीन दर्जन नेपाल...
टुँडिखेल बाहिर भने जुलुस निस्किरहेको छ । जुलुसमा लेखक छन् । मानव अधिकारकर्मी छन् । कलाकार छन् । पेसाकर्मी छन् । उनीहरू सोधिरहेका छन्– खै कहाँ छ प्रजातन्त्र ?
अस्थिरता चाहे मनको होस्, चाहे बोलीको । सजीव होस् वा निर्जीव होस्, व्यक्ति वा वस्तुलाई स्वतः विसर्जन गर्ने तयारी हो । अस्थिरताले आफ्नो गन्तव्य कदापि निक्र्यौल गर्न सक्दैन । आफ्नो क्षमताको विकास गर्न स...
कोतपर्वपछि जंगबहादुर राणा सर्वशक्तिमान भए । राणा शासन १०४ वर्षसम्म चलिरह्यो । तर जनताको अधिकार कुण्ठित भयो भन्दै राजा त्रिभुवनकै नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन सफल भएपछि २००७ साल फागुन ७ गते नेपालमा...
जब जब नेपालमा अस्थिरता उत्पन्न हुन्छ तब तब भारतले विभिन्न निहुँमा हस्तक्षेपकारी भूमिका बढाउँदै जान्छ । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव र भारतका गृहमन्त्री अमित शाहको नेपालस...
सन् १७७५ मा गोरखाको बोर्लाङ पीपलथोकमा जन्मिएका भीमसेन थापा नेपालका दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार(प्रधानमन्त्री) हुन् । उनको कार्यकालमा नेपालको सिमाना पश्चिममा सतलज नदी...
मुलुकका आर्थिक नीति निर्माता, अनुसन्धाता, सरकार, उद्योग व्यवसायी, अर्थशास्त्री, केन्द्रीय बैंक, बैंक तथा वित्तीय क्षेत्र एवं अर्थतन्त्रका प्रत्येक सरोकारवालालाई समष्टिगत आर्थिक क्षेत्रहरू र वित्तीय क्...