विचार
समुन्नत राष्ट्र निर्माणमा रेमिट्यान्स
विचार
Clock ०४ चैत्र २०७७ | ८ मिनेट पाठ
समुन्नत राष्ट्र निर्माणमा रेमिट्यान्स
नेपाली युवाहरूको ऊर्जाशील समय विदेशमा सस्तोमा श्रम बेच्ने अनि बुढेसकालमा देशमा बाँकी जीवन बिताउने लाहुरे प्रवृत्तिको अर्थतन्त्र देश विकासका लागि राम्रो मानिँदैन ।
Whatsapp
दुई फैसलापछिको भविष्य
विचार
Clock ०१ चैत्र २०७७ | ९ मिनेट पाठ
दुई फैसलापछिको भविष्य
नेपालको संवैधानिक र राजनीतिक क्षेत्रमा सर्वाेच्च अदालतबाट दुईसाताभित्र जारी भएका दुईवटा महत्वपूर्ण फैसलाले गहन महत्व बोकेका छन् ।
Whatsapp
सेनाले नपढेको किताब
विचार
Clock २८ फागुन २०७७ | ९ मिनेट पाठ
सेनाले नपढेको किताब
नेपाली सेनाले पशुपतिनाथ (महादेव) लाई राष्ट्रदेव मान्छ । यो उसको अठोट पनि हो । त्रिशूल र डमरु सेनाको प्रतीक चिह्न हो । महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँछ, सेनाले । यसको अर्थ स्पष्ट छ– परम्परा, धर...
Whatsapp
बिआरआइ : नेपालका लागि कति औचित्यपूर्ण ?
विचार
Clock २८ फागुन २०७७ | ६ मिनेट पाठ
बिआरआइ : नेपालका लागि कति औचित्यपूर्ण ?
छिमेकी चीनले सन् २०१३ मा अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिब (बिआरआइ) अर्थात वन बेल्ट वन रोड (ओबिओआर) नेपालले सुरुदेखि नै चासो राख्दै आएको आयोजना हो ।
Whatsapp
संसद् पुनर्स्थापना, सत्ता समीकरण र वर्ग अन्तरविरोध
विचार
Clock २५ फागुन २०७७ | ६ मिनेट पाठ
संसद् पुनर्स्थापना, सत्ता समीकरण र वर्ग अन्तरविरोध
करिब ७० वर्षदेखि अहिलेसम्म राजनीतिक स्थिरता भएको कुनै पनि सरकार ५ वर्ष टिक्न सकेन। यही राजनीतिक अस्थिरता चिर्न स्थायी सरकार बनाएर देशमा सुशासन, समृद्धि र समाजवादी नेपाल निर्माण गर्न एमाले माओवादी केन्...
Whatsapp
पूर्वाधार विकासमा नेपालको अवसर
विचार
Clock १९ फागुन २०७७ | ६ मिनेट पाठ
पूर्वाधार विकासमा नेपालको अवसर
सन् ६० को दशकमा गृहयुद्धबाट थलिएको दक्षिण कोरियाले पाँच वर्षे गुरुयोजनामार्फत पूर्वाधार विकासमा ठूलो लगानी गर्‍यो । यसमा पनि क्युन्ग्बू एक्सप्रेसवेको भूमिका पूरै देशलाई प्रगतिको दिशातर्फ ऊर्जा दिएको इ...
Whatsapp
रेडियो : बढ्दो संख्या, घट्दो साख
विचार
Clock १८ फागुन २०७७ | ६ मिनेट पाठ
रेडियो : बढ्दो संख्या, घट्दो साख
गाउँ–गाउँसम्म पनि रेडियोको चर्चा भइरहँदा रेडियोकर्मी भने रेडियोको साख र प्रसिद्धि गुम्दै गएकामा चिन्तित देखिन्छन् । विश्वभरि नै रेडियोका स्रोता घट्दै नयाँ सञ्चार माध्यममा स्थानान्तरण भए पनि अझै नेपालक...
Whatsapp
खेल संसदभित्र कि बाहिर ?
विचार
Clock १६ फागुन २०७७ | ७ मिनेट पाठ
खेल संसदभित्र कि बाहिर ?
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक करार गरेयताका दिन राजनीतिक नेतृत्वको सुझबुझको परीक्षा भइरहेको छ । प्रतिनिधिसभा ब्युँतिएको छ । राजनीति अब संसद्भित्र प्रवेश गरेको छ ।
Whatsapp
केही अनुत्तरित प्रश्न
विचार
Clock १४ फागुन २०७७ | ९ मिनेट पाठ
केही अनुत्तरित प्रश्न
प्रधानमन्त्री खड्गप्रसाद ओली २०७७ फागुन ११ गते आफ्नो सत्तरीऔँ जन्मदिनको खुसी मनाउँदै थिए । अपराह्न सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सुनायो । यसलाई ओलीका प्रियजनहरूले आफ्नै पाराले टिप...
Whatsapp
के हो हाम्रो राष्ट्रिय स्वार्थ ?
विचार
Clock १३ फागुन २०७७ | ७ मिनेट पाठ
के हो हाम्रो राष्ट्रिय स्वार्थ ?
आज भन्दा करिब १० वर्षअगाडि मंगोलिया भ्रमणमा जाँदा मैले यो देशका बारेमा जे सोचेको थिएँ लगभग त्यस्तै पाएँ, हामी जस्तै दुई विशाल छिमेकी रसिया (तत्कालीन सोभियत संघ) र चीनबीच अवस्थित भूगोलको हिसाबले ठूलो त...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस