महेन्द्रले मस्को यात्रा गरेपछि वासिङ्टनबाट उनलाई निम्तो आएको थियोे। पुराना कूटनीतिज्ञ यदुनाथ खनालले भनेको सम्झिन्छु, ‘कूटनीतिमा कहिलेकाहीँ सासूलाई हप्काएर बुहारी तर्साउने गरिन्छ।’
राजनीतिक प्रणालीमा प्राण भर्ने वा निर्जीव बनाउने भन्ने कुरा अहिले संसद्मा रहेका सबै दलको चिन्ता, चासो र बहसको विषय बन्नुपर्छ। होइन भने ठूलो राजनीतिक र सम्वैधानिक दुर्घटना हुने संभावना टड्कारो देखिन्छ।
राष्ट्रिय चरित्र गुमाएको राष्ट्र निर्जीव हुन्छ। जंगी, निजामती वा प्रहरीलगायतका लाखौंलाख मानिस सजावटका लागि पालिएका होइनन्। अर्को साथीलाई फसाएर फोहोरी, भ्रष्ट र अपराधी नेताहरूको चरणस्पर्श गर्नेहरूको पह...
हालै उत्तर कोरियाले प्रहार गरेको लामो दुरीको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र जापानको आर्थिक क्षेत्रमा खसेको र त्यो जापानको सागरमा खसेको कारण ठूलो क्षति नभएको सञ्चारमाध्यमले जनाए।