मेखराज उदय मेखराज उदय
चुनाव र चुनौती
विचार
Clock १२ साउन २०७९ | ७ मिनेट पाठ
चुनाव र चुनौती
एउटा सहरमा पानीको ठूलो समस्या देखेपछि एकजना इन्जिनियरले सडकको छेउमा इनार खने।
Whatsapp
समाज रूपान्तरणमा हाम्रो दृष्टिकोण
विचार
Clock ०१ जेष्ठ २०७९ | ७ मिनेट पाठ
समाज रूपान्तरणमा हाम्रो दृष्टिकोण
२००४ जेठ ३ गते राणा प्रधानमन्त्री पद्मशमशेरले गराएको पहिलो स्थानीय निर्वाचनदेखि हालै सम्पन्न गरिएको २०७९ सालको स्थानीय तह निर्वाचनसम्म एउटै वर्चश्वशाली या शासक जातिलाई निर्वाचित गराई वैधानिकता दिनुपर्...
Whatsapp
के लाग्छ माओवादी कामरेडलाई?
विचार
Clock ०६ चैत्र २०७८ | ८ मिनेट पाठ
के लाग्छ माओवादी कामरेडलाई?
माओवादीको सशस्त्र विद्रोह ‘जनयुद्ध’ होइन, जनैयुद्ध र सत्तायुद्ध मात्रै थियो। यो तथ्यलाई विभिन्न तर्कद्वारा पुष्टि गर्न सकिन्छ।
Whatsapp
सत्ता गठबन्धनको नालायकी
प्रवास
Clock ०५ फागुन २०७८ | ७ मिनेट पाठ
सत्ता गठबन्धनको नालायकी
तमाम राष्ट्रिय समस्या, एमसिसीबारे अनिर्णय, छिमेक सम्बन्धमा देखिएका समस्या र सरकारको उपस्थितिहीनता तथा स्थानीय निर्वाचन संवैधानिक समयसीमाभित्र गर्न सरकार एवं गठबन्धनभित्र देखिएका उदासीनता र संविधान एवं...
Whatsapp
दोषी: व्यवस्था कि नेतृत्व ?
विचार
Clock २१ असोज २०७८ | ७ मिनेट पाठ
दोषी: व्यवस्था कि नेतृत्व ?
जसरी पनि सत्ता, शक्ति र सम्पत्ति हत्याउन लाचार कम्युनिस्ट नामका लोभी नेताहरूबाट मुलुकलाई मुिक्त दिलाउने वैकल्पिक राजनीतिक दल र योजनाको खाँचो छ।
Whatsapp
जेलिएको झेली राजनीति
विचार
Clock १८ भदौ २०७८ | ८ मिनेट पाठ
जेलिएको झेली राजनीति
हिजो आफ्नो स्वार्थका निम्ति दरबारलाई असंवैधानिक कदम चाल्न बाध्य पार्ने, संसद् र संविधान उल्लंघनमा प्रेरित गर्ने शक्ति अहिले अदालतमा शक्ति थुपारेर लोकतन्त्र कमजोर बनाउने षडयन्त्रमा सक्रिय देखिन्छन्।
Whatsapp
संविधानमाथि संकट र चुनौती
विचार
Clock ०३ असार २०७८ | ८ मिनेट पाठ
संविधानमाथि संकट र चुनौती
जातीय पहिचानका प्रदेश स्वयं सम्बन्धित जाति या समुदायकै निम्तिसमेत घातक छ। बहुराष्ट्रिय राज्यको विभ्रम त्याग्न योग्य छ।
Whatsapp
कस्तो कार्यकारी प्रमुख ?
विचार
Clock २० जेष्ठ २०७८ | ८ मिनेट पाठ
कस्तो कार्यकारी प्रमुख ?
ओली कलंकमुक्त र नैतिकतासहितको नेता रहन्थे भने देश कोरोना महामारीलगायत समस्याहरूसंग जुझ्न अहिलेको जस्तो सरकारविहीनताको अवस्था रहने थिएन।
Whatsapp
जातीय मुक्ति संघर्षको वैचारिकी
विचार
Clock १३ वैशाख २०७८ | ८ मिनेट पाठ
जातीय मुक्ति संघर्षको वैचारिकी
जातीय मुक्तिका लागि राज्यसत्ता अनिवार्य सर्त हो। यो राजनीतिक समस्या हो र राजनीतिक समाधानबाहेक समाधानका अन्य विकल्प छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस