सन् २०१५ मा नेदरल्यान्डकी सिकर्मी भेनेसा भान इअजिकले आमा बन्न चाहिन् । ३४ वर्षकी उनी एकल महिला थिइन् । उनले शुक्रकीट दान गर्ने दाता खोजिन् । उनले निःसन्तान केन्द्रमार्फत गर्भवती हुन चाहे पनि त्यसो गर्...
विश्व स्वास्थ्य संगठनको आवधिक तथ्यांकअनुसार संसारमा ६० वर्षमाथिका झण्डै १५ प्रतिशत नागरिक मानसिक रोगीछन् । विश्वका जुनसुकै खण्डका पाका मानिसमा व्याकुलता, उदासीनता (डिप्रेसन), डिमेन्सिया, अल्साइमर्स डि...
विगत तीन वर्षदेखि, सरकारमा बसेका व्यक्तिहरूबाट भएका दुस्साहसी कार्य र सुन्नेले लज्जित हुनुपर्ने दिनहुँका निम्नकोटिको अभिव्यक्ति धाराप्रवाहरूपमा वर्षिने कार्य पञ्चायतकालमा समेत भएको थिएन ।
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसका दिन प्रायः म वैदिककालीन प्रखर आत्माविश्वासी प्राज्ञ याज्ञवल्क्यलाई सम्झने गर्छु । वृहदारण्यक उपनिषद्मा रहेको उनको भनाइको सारतत्व र अर्थलाई बुझ्ने प्रयत्न गर्छु ।
‘जहाँका राजा (राष्ट्रनायक) पापी र अधर्मी हुन्छन्, त्यहाँका प्रजा पनि गतिला हुँदैनन् ।’ अर्थात त्यहाँका जनता पापी हुन्छन् भनिएको छ नीतिमा । (महापापी यत्र राजा तत्राधर्मपरो जनः) त्यस्तो अवस्थामा राष्ट्र...
भोट क्षेत्रका बासिन्दा समूहमा अउलतर्फ झर्ने क्रममा आफ्ना चौरी, घोडासहित बास बसेको स्थानमा समूहका व्यक्तिहरू कोही चौँरी घोडालाई दाना खुवाउनतर्फ लाग्दछन्, कोही समूहलाई खानाको चाजोपाँजो गर्नतर्फ लाग्छन्,...
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोगमा पुगेर आदेशको शैलीमा अनुरोध गरेका छन्– सूर्य चिह्न मलाई । पछिल्लो समयमा प्रधानमन्त्रीहरू निर्वाचन आयोगमा जाने गरेका थिएनन् । बरु न...
कांग्रेसलाई अब कता लैजाने भन्नेबारेमा सभापति देउवाको बाटो प्रष्ट छ । देउवा भन्छन्– सबैभन्दा ठूलो अदालत जनता हो । संसद् विघटन अदालतले सदर गरे निर्वाचनमा जाने, बदर गरे ठीकै छ ।
संस्थागत सुशासन एउटा बहुआयामिक विषय हो । यो संस्थालाई निर्देशित, नियमित र नियन्त्रित गर्ने प्रणाली हो । असल संस्थागत सुशासनले व्यावसायिक प्रतिष्ठानको कुशलता र प्रभावकारिता अभिवृद्धि गर्छ । सुदृढ संस्थ...