संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार सुरु भइसकेको छ। यो अधिवेशन विधि निर्माणमा केन्द्रित हुन्छ या अन्य बहसहरूमा अलमलिन्छ भन्ने विषय महत्त्वपूर्ण बनेको छ।
सरकारले संसद्मा दर्ता गरेको नेपाल प्रहरी विधेयकमा चरम असन्तुष्टि उत्पन्न भएको छ। प्रहरीसम्बन्धी कानुन निर्माणको सन्दर्भमा सरकारले ‘चेन अफ कमान्ड’ ब्रेक गर्ने गरी राखिएका प्रावधानको विषयमा असन्तुष्टि उ...