# Nagarik
गुठी समस्याको गन्तव्य
विचार
Clock २५ माघ २०८१ | ७ मिनेट पाठ
गुठी समस्याको गन्तव्य
धार्मिक वा परोपकारी कार्य सञ्चालनका लागि छुट्याइएको सम्पत्तिलाई गुठी भनिन्छ सामान्य अर्थमा। यस्तो सम्पत्ति घर हुन सक्छ, जग्गा हुन सक्छ। जसको आयस्ताबाट जेका लागि छुट्याइएको हो, त्यस्तो कार्य (जात्रा, प...
Whatsapp
सम्बन्ध सेतु
सम्पादकीय
Clock २५ माघ २०८१ | ४ मिनेट पाठ
सम्बन्ध सेतु
एकातिर तनहुँको आँबुखैरेनी गाउँपालिका। अर्कोतिर चितवनको भरतपुर महानगरपालिका। बीचमा गहिरो न गहिरो त्रिशूली। न यताका मानिस उता जान मिल्छ न उताका यता आउन नै।
Whatsapp
कार्यवाहक मेयरले ताला लगाउने, मेयरले फोड्ने
राजनीति
Clock २४ माघ २०८१ | २ मिनेट पाठ
कार्यवाहक मेयरले ताला लगाउने, मेयरले फोड्ने
डेढ सातादेखि इटहरी उपमहानगरपालिकाका कार्यवाहक मेयर संगीताकुमारी चौधरीले प्रशासन शाखामा लगाइदिएको ताला बुधबार फोडेर खुलाइएको छ।
Whatsapp
बलिङ असफल हुँदा नेपालको लज्जास्पद हार
खेल
Clock २४ माघ २०८१ | ३ मिनेट पाठ
बलिङ असफल हुँदा नेपालको लज्जास्पद हार
नेपाली यु–१९ टोलीकी कप्तानसमेत रहेकी पूजा महतोको उत्कृष्ट ब्याटिङका बावजुद बलिङमा साथ नपाउँदा नेपालले बुधबार नेदरल्यान्ड्ससँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ।
Whatsapp
वैज्ञानिकप्रति सर्वसाधारणको विश्वास घट्दो!
समाज
Clock २४ माघ २०८१ | २ मिनेट पाठ
वैज्ञानिकप्रति सर्वसाधारणको विश्वास घट्दो!
पछिल्ला वर्षहरूमा सर्वसाधारणले वैज्ञानिकहरू र तिनले गरिरहेका अनुसन्धानप्रति विश्वास गर्न छाडिरहेको भाष्य तयार हुन थालेको छ।
Whatsapp
थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा लामिछाने
राजनीति
Clock २४ माघ २०८१ | ५ मिनेट पाठ
थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा लामिछाने
साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएको छ।
Whatsapp
प्रदेश सरकारको पक्षपात
विचार
Clock २४ माघ २०८१ | ५ मिनेट पाठ
प्रदेश सरकारको पक्षपात
कानुन निर्माणमा राजनीतिकर्मी र कर्मचारीबीच सहकार्य अपरिहार्य मानिन्छ। एकको अभावमा सेवा प्रवाहका लागि गतिलो नीति बन्न सक्दैन।
Whatsapp
आज अध्यादेशको छिनोफानो, निर्णायक जसपा
राजनीति
Clock २४ माघ २०८१ | ४ मिनेट पाठ
आज अध्यादेशको छिनोफानो, निर्णायक जसपा
सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेश बिहीबार दुवै सभाका बैठकले स्वीकृत गर्ने कार्यसूची छ।
Whatsapp
वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’ को उपाधि
कला/साहित्य
Clock २३ माघ २०८१ | १ मिनेट पाठ
वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’ को उपाधि
‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन’ नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छन्।
Whatsapp
कवि सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’
कला/साहित्य
Clock २३ माघ २०८१ | १ मिनेट पाठ
कवि सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’
कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस