# Nagarik
चिया
कला/साहित्य
Clock २० माघ २०८१ | १ मिनेट पाठ
चिया
स्पेसिफिकेसन र कस्ट इस्टिमेट्मा मेहनत गरिएन भने पछि डामाडोल हुन्छ। त्यसैले धेरै अध्ययन गरिएको छ।
Whatsapp
‘शुक्राणु कोषले बोकेका हुन्छन् बाल्यकालको तनावको निसानी’
स्वास्थ्य
Clock १९ माघ २०८१ | २ मिनेट पाठ
‘शुक्राणु कोषले बोकेका हुन्छन् बाल्यकालको तनावको निसानी’
बाल्यकालमा भोगेका आघात तथा तनावको प्रभाव पुरुषको शुक्राणु कोषमा समेत पर्ने र यसले सन्तानलाई समेत प्रभाव पार्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
Whatsapp
लजालु कैलो वनकाग
समाज
Clock १९ माघ २०८१ | १ मिनेट पाठ
लजालु कैलो वनकाग
‘कैलो वनकाग’ नेपालमा पाइने काग परिवारको सुन्दर र चतुर चरामध्ये एक हो। यो मध्यम आकारको, हल्का गुलाबी–खैरो शरीर र पखेटामा सेतो, निलो र कालो रङको संयोजनात्मक रेखा भएको रंगीन हुन्छ।
Whatsapp
सधैं दुःख मात्र हुँदैन परदेशमाः रोजगारीको आकर्षक गन्तव्य इजरायल
प्रवास
Clock १९ माघ २०८१ | ७ मिनेट पाठ
सधैं दुःख मात्र हुँदैन परदेशमाः रोजगारीको आकर्षक गन्तव्य इजरायल
नेपाल तुलनात्मक रूपमा शान्त छ तर इजरायल अशान्त हुँदै गर्दा पनि नेपाली युवा त्यहाँ रहेर काम गरिरहेका छन्।
Whatsapp
शशी शाह र उनको कलायात्रा
कला/साहित्य
Clock १९ माघ २०८१ | ८ मिनेट पाठ
शशी शाह र उनको कलायात्रा
आधुनिक कलामा घोडालाई प्रतीकका रूपमा प्रयोग गरी पूर्वीय प्राचीनतासँग वर्तमानलाई जोड्ने कलाकार हुन् शशी शाह। ‘घोडा’ उनको कला दर्शनको एउटा जीवन्त प्रतीक हो।
Whatsapp
पर्यटकीय यामका लागि सम्पर्क अधिकृत छानिए
समाज
Clock १९ माघ २०८१ | २ मिनेट पाठ
पर्यटकीय यामका लागि सम्पर्क अधिकृत छानिए
पर्यटन विभागले सन् २०२५ का दुई पर्यटकीय यामका लागि २२७ सम्पर्क अधिकृत (लिआइजन अफिसर) को नाम सार्वजनिक गरेको छ।
Whatsapp
'फेरि रेशम फिलिली' को 'फेरि जालमा' सार्वजनिक
कला/साहित्य
Clock १८ माघ २०८१ | १ मिनेट पाठ
'फेरि रेशम फिलिली' को 'फेरि जालमा' सार्वजनिक
आउँदो महाशिवरात्रिलाई लक्षित गर्दै फागुन १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’ मा समावेश ‘फेरि जालमा’ सार्वजनिक गरिएको छ।
Whatsapp
कसले सुनिदिने नाकाबासीको पीडा?
विचार
Clock १८ माघ २०८१ | ३ मिनेट पाठ
कसले सुनिदिने नाकाबासीको पीडा?
दाङस्थित राजपुर गाउँपालिका–७ भौवा नाकाकी मिना बिक झट्ट हेर्दा ४० वर्षकी देखिन्छिन् जबकि उनको खास उमेरचाहिँ मात्र २८ वर्ष हो।
Whatsapp
अमेरिकी हवाई दुर्घटनामा ६७ जनाकै मृत्युको आशंका
अन्तर्राष्ट्रिय
Clock १८ माघ २०८१ | २ मिनेट पाठ
अमेरिकी हवाई दुर्घटनामा ६७ जनाकै मृत्युको आशंका
अमेरिकाको राजधानी वासिङ्टन डिसी सहरबाहिर रेगन नेसनल एयरपोर्टमा बिचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको हवाईजहाज र सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको छ।
Whatsapp
अन्तरविद्यालय बास्केटबलमा नेरिकलाई सफलता
खेल
Clock १७ माघ २०८१ | १ मिनेट पाठ
अन्तरविद्यालय बास्केटबलमा नेरिकलाई सफलता
नेरिक एकेडेमी बुधबार १०औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस