जबरजस्ती करणीको घटना मिलापत्र गराउन पीडितलाई दवाव दिने दुबै वडाध्यक्षहरु सार्वजनिक पदमा रहेकाले फरार हुने सम्भावना कमदेखी आवश्यक परेको समयमा उपस्थित हुने सर्तमा हाजिर जमानीमा छोडिएको एसपी तामाङले बताए...
बाराको महागढीमाई नगरपालिका र कलैया उपमहानगरपालिकाको सीमा क्षेत्रमा निर्माण प्रस्ताव गरिएको शमशानघाट योजनाको ४० लाख रुपैयाँ बजेटमा कमिशनको खेल भएको भन्दै जनप्रतिनिधि र कर्मचारीबीच आरोप-प्रत्यारोप सुरु...
हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माणाधीन रहेको मानवत–कलैया–मटिअर्वा हुलाकी सडकखण्डको कलैया बजार क्षेत्रको सडक नबनिसक्नदा गरबासीहरूले सास्ती खेप्दै आएका छन्।