उपेन्द्र यादव उपेन्द्र यादव
लागुऔषध सहित पाँच जना प्रहरी नियन्त्रणमा
समाज
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
लागुऔषध सहित पाँच जना प्रहरी नियन्त्रणमा
पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित लागुऔषध ट्रमाडोल  ५६५ वटा एन्टीकोफ  ४३ र डेभोक्सिन–१०  ४६ वटा  बरामद गरिएको उनले बताए।
Whatsapp
भन्सार गोदामबाटै लाखौंको विदेशी मदिरा ‘गायब’, कर्मचारीमाथि नै चोरीको आरोप !
समाज
Clock ०१ जेष्ठ २०८२ | २ मिनेट पाठ
भन्सार गोदामबाटै लाखौंको विदेशी मदिरा ‘गायब’, कर्मचारीमाथि नै चोरीको आरोप !
वीरगन्जस्थित श्रीर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको गोदामबाट लिलाम सकार गरिएको लाखौं मूल्य बराबरको विदेशी मदिरा ‘गायब’ भएको छ।
Whatsapp
अमलेखगञ्जमा प्रतिबन्धित लागू औषधसहित दुई जना पक्राउ
अपराध
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
अमलेखगञ्जमा प्रतिबन्धित लागू औषधसहित दुई जना पक्राउ
वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०५ बीए ४८१७ नम्बरको कारलाई अमलेखगञ्जस्थित प्रहरी चेकपोस्टमा प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले जाँच गरेको थियो।
Whatsapp
शिक्षा ऐन र नियमावलीविपरीत वनको जग्गामा निजी विद्यालय
समाज
Clock १६ वैशाख २०८२ | ४ मिनेट पाठ
शिक्षा ऐन र नियमावलीविपरीत वनको जग्गामा निजी विद्यालय
जितपुरसिमरा उपमहानगरपालिका– १६ पिलुवा टोलका वडाध्यक्ष हरिदेव खरेलले राष्ट्रिय वनको जग्गा अतिक्रमण गरी बारा एकेडेमी नामक निजी विद्यालय सञ्चालन गर्दै आएको डिभिजन वन कार्यालय सिमरा बाराले जनाएको छ।
Whatsapp
दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते
समाज
Clock १५ वैशाख २०८२ | १ मिनेट पाठ
दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते
जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा आज (सोमबार) बिहान दुर्घटना हुँदा १९ जना यात्रुहरू घाइते भएका छ्न्।
Whatsapp
झन्डै ४ लाख हुण्डीको रकम सहित २ भारतीय पक्राउ
समाज
Clock १३ वैशाख २०८२ | १ मिनेट पाठ
झन्डै ४ लाख हुण्डीको रकम सहित २ भारतीय पक्राउ
सशस्त्र प्रहरीले बाराको सिमानाबाट हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई ३ लाख ७२ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको छ।
Whatsapp
प्रहरीमाथि आक्रमण गराएर फरार तस्कर समातिए
अपराध
Clock ०९ वैशाख २०८२ | १ मिनेट पाठ
प्रहरीमाथि आक्रमण गराएर फरार तस्कर समातिए
बाराको सिम्रौनगढ क्षेत्रबाट खाद्यान्य र कपडाहरुको तस्करी गराउँदै आएका भोला साहलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।
Whatsapp
अध्यक्ष भएको २४ घण्टामै कमलविरुद्ध भ्रष्टाचार मुद्दा
राजनीति
Clock ०९ वैशाख २०८२ | २ मिनेट पाठ
अध्यक्ष भएको २४ घण्टामै कमलविरुद्ध भ्रष्टाचार मुद्दा
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष कमल कुमार उपाध्यायसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मंगलबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
Whatsapp
वीरगन्जमा पाँचौं दिन पनि तनाव कायमै, पक्राउ परेकाको रिहाइ माग्दै प्रदर्शन
समाज
Clock ०३ वैशाख २०८२ | २ मिनेट पाठ
वीरगन्जमा पाँचौं दिन पनि तनाव कायमै, पक्राउ परेकाको रिहाइ माग्दै प्रदर्शन
वीरगन्जमा चैत ३० गते हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको दुई समुदायबीचको झडपपछि उत्पन्न तनाव पाँचौं दिन बुधबार पनि कायमै रह्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस