उपेन्द्र यादव उपेन्द्र यादव
करको विरोधमा व्यवसायीले गरे कलैया तरकारी बजार बन्द
अर्थ
Clock १६ साउन २०८२ | २ मिनेट पाठ
करको विरोधमा व्यवसायीले गरे कलैया तरकारी बजार बन्द
कलैया बजारमा गाउँ गाउँबाट तरकारी बेच्न आउने साना किसानहरू कर वृद्धिले सबै भन्दा बढी मारमा पर्ने बताइएको छ।
Whatsapp
सिम्रौनगढमा सुरक्षाकर्मीविरुद्ध प्रदर्शन
समाज
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
सिम्रौनगढमा सुरक्षाकर्मीविरुद्ध प्रदर्शन
सीमा नाकामा सुरक्षाकर्मीहरूले कडाइ गरेर अनावश्यक दु:ख दिएको भन्दै सिम्रौनगढमा शुक्रबार बिहानैदेखि प्रदर्शन गरिएको छ।
Whatsapp
अशोक स्टिलको चिम्नी बिग्रियो, हानिकारक धुँवाले सर्वसाधारणलाई सास्ती
अर्थ
Clock ३० असार २०८२ | २ मिनेट पाठ
अशोक स्टिलको चिम्नी बिग्रियो, हानिकारक धुँवाले सर्वसाधारणलाई सास्ती
फलामको कवाड पगाल्ने उक्त भट्टीबाट निस्कने धुँवामा कार्बन डाइअकसाईड, कार्बन मनोअकसाईड, नाइट्रोजन डाईअकसाइड लगायतका स्वास्थ्यका लागि हानिकारक ग्यासहरू निस्कने गरेको छ ।
Whatsapp
सीमामा गाँजा–चरेस तस्करी: भरिया समातिन्छन्, साहु हप्ता बुझाएर जोगिन्छन्
समाज
Clock २६ असार २०८२ | २ मिनेट पाठ
सीमामा गाँजा–चरेस तस्करी: भरिया समातिन्छन्, साहु हप्ता बुझाएर जोगिन्छन्
‘सर्लाहीबाट हुने गरिने गाँजा तस्करीमा ४० प्रतिशत फेकनको र सप्तरी जिल्लाबाट गरिने गाँजा तस्करीमा ५० प्रतिशत बुधनको हात देखिन्छ। यी ठुला तस्कर हुन्,’ डिआइजी चतुर्वेदीले भने।
Whatsapp
जगदम्बा स्टिलमा विस्फोट: एक मजदुर घाइते, भौतिक संरचनामा ठूलो नोक्सानी
समाज
Clock १९ असार २०८२ | १ मिनेट पाठ
जगदम्बा स्टिलमा विस्फोट: एक मजदुर घाइते, भौतिक संरचनामा ठूलो नोक्सानी
बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल उद्योगमा बुधबार राति विस्फोट हुँदा ठूलो भौतिक क्षति भएको छ।
Whatsapp
जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
समाज
Clock १८ असार २०८२ | १ मिनेट पाठ
जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
बाराको सिमरास्थित जगदम्बा स्टील उद्योगमा बुधबार राति भएको शक्तिशाली विस्फोटपछि स्थिति तनावपूर्ण बनेको छ।
Whatsapp
सिमरामा रहेको जगदम्बा स्टील उद्योगमा विस्फोट
समाज
Clock १८ असार २०८२ | १ मिनेट पाठ
सिमरामा रहेको जगदम्बा स्टील उद्योगमा विस्फोट
जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा ठुलो विस्फोट भएको छ।
Whatsapp
बारामा श्रीमतीको विभत्स हत्या, श्रीमान् पक्राउ
अपराध
Clock १८ असार २०८२ | १ मिनेट पाठ
बारामा श्रीमतीको विभत्स हत्या, श्रीमान् पक्राउ
बाराको कलैया उपमहानगरपालिका-१० मटिअर्वामा एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्।
Whatsapp
बारामा मजदुरहरूबीच कुटाकुट हुँदा एकको मृत्यु
समाज
Clock १६ असार २०८२ | २ मिनेट पाठ
बारामा मजदुरहरूबीच कुटाकुट हुँदा एकको मृत्यु
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ नितनपुरस्थित एक उद्योगमा कार्यरत मजदुरबीच भएको सामान्य विवादले हिंसात्मक रूप लिँदा एक मजदुरको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस