उपेन्द्र यादव उपेन्द्र यादव
भूमि विधेयकको विरोधमा कलैयामा प्रदर्शन
राजनीति
Clock १८ भदौ २०८२ | १ मिनेट पाठ
भूमि विधेयकको विरोधमा कलैयामा प्रदर्शन
‘भूमि विधेयक खारेज गर’, ‘किसान विरोधी नीति बन्द गर’ जस्ता नारा लगाउँदै जसपाको नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन।
Whatsapp
खानेपानी मन्त्री यादवलाई फोनबाट धम्की दिने किशोरी चार दिनदेखि थुनामा
समाज
Clock १७ भदौ २०८२ | २ मिनेट पाठ
खानेपानी मन्त्री यादवलाई फोनबाट धम्की दिने किशोरी चार दिनदेखि थुनामा
वीरगन्ज खानेपानी मन्त्रीको निर्वाचन क्षेत्र रहेको र फैलिएको हैजा नियन्त्रण गर्न वीरगन्जवासीले आश गरे अनुसारको कार्य मन्त्री र वीरगन्ज महानगरपालिकाले नगरेको स्थानीयको गुनासो छ।
Whatsapp
मोटरसाइकल  दुर्घटनामा दुईको मृत्यु
समाज
Clock १५ भदौ २०८२ | १ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
जितपुरसिमरा उपमहानगरपालिका २ पानी ट्याङकी नजिक वीरगन्ज -पथलैया सडक खण्डमा आईतबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
Whatsapp
पूर्वराष्ट्रपतिको सम्मानमा ५१ केजीको माला
राजनीति
Clock १४ भदौ २०८२ | १ मिनेट पाठ
पूर्वराष्ट्रपतिको सम्मानमा ५१ केजीको माला
मधेस प्रदेशका केही जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन जानेक्रममा भण्डारीलाई सिमरा विमानस्थलमा ५१ केजीको मालाले स्वागत गरिएको हो ।
Whatsapp
घाँस काट्न गएका व्यक्तिको बाघको आक्रमणबाट मृत्यु
समाज
Clock ११ भदौ २०८२ | १ मिनेट पाठ
घाँस काट्न गएका व्यक्तिको बाघको आक्रमणबाट मृत्यु
जितपुरसिमरा उपमहानगरपालिका–२२ का ५५ वर्षीय कृष्णप्रसाद शर्माको मंगलबार बाघको आक्रमणमा परी ज्यान गएको हो।
Whatsapp
शिक्षक कुट्ने वडाध्यक्ष माओवादीबाट निलम्बित (कुटपिटको भिडियोसहित)
राजनीति
Clock १० भदौ २०८२ | १ मिनेट पाठ
शिक्षक कुट्ने वडाध्यक्ष माओवादीबाट निलम्बित (कुटपिटको भिडियोसहित)
माओवादी केन्द्र बारा जिल्ला कमिटीले कारबाहीका लागि सिफारिसका आधारमा पार्टीको मधेश प्रदेश कमिटीले कारबाही गर्ने निर्णय लिएको हो।
Whatsapp
ओभरलोड ट्रक: ‘हरियो बत्ती’ दिने ट्राफिक, ‘रेड’  हान्ने जिल्ला प्रहरी
समाज
Clock ०७ भदौ २०८२ | २ मिनेट पाठ
ओभरलोड ट्रक: ‘हरियो बत्ती’ दिने ट्राफिक, ‘रेड’ हान्ने जिल्ला प्रहरी
आर्थिक प्रलोभनमा परी राजमार्गमा ओभरलोड ट्रकलाई संरक्षण दिएको आरोप लागेपछि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयालाई ‘बाइपास’ गर्दै जिल्ला प्रहरी कार्यालय, बाराले ५२ वटा ओभरलोड ट्रक न...
Whatsapp
उद्योगहरूको प्रदूषणविरुद्ध स्थानीय आन्दोलित
समाज
Clock २३ साउन २०८२ | ६ मिनेट पाठ
उद्योगहरूको प्रदूषणविरुद्ध स्थानीय आन्दोलित
उद्योगबाट निस्किएको प्रदूषित पानी जमेको कुलोमा डुबेर छोराको मृत्यु भएको भन्दै मृतकका आमा अञ्जुले आफन्तसँगै छोराको शवसहित प्रदर्शनमा उत्रेकी थिइन्।
Whatsapp
बालकको शव राखेर उद्योगविरुद्ध प्रदर्शन, मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति
समाज
Clock १७ साउन २०८२ | २ मिनेट पाठ
बालकको शव राखेर उद्योगविरुद्ध प्रदर्शन, मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति
स्थानीय सरकार र स्थानीय प्रशासनलाई अटेर गर्दै आएको उद्योगका कारण स्थानीय आजित छन्। उद्योगका कारण बस्तीका नागरिक प्रभावित हुनुका साथै प्रदूषित पानीले वातावरणमा पनि असर परिरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस