उपेन्द्र यादव उपेन्द्र यादव
बारा क्षेत्र नं ४: नयाँको टक्करले पुरानालाई मत जोगाउन धौधौ
निर्वाचन विशेष
Clock २८ माघ २०८२ | ५ मिनेट पाठ
बारा क्षेत्र नं ४: नयाँको टक्करले पुरानालाई मत जोगाउन धौधौ
यसपटक बारा निर्वाचन क्षेत्र नं ४ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ।
Whatsapp
बाराका १४५ मतदान स्थल अति संवेदनशील
राजनीति
Clock २१ माघ २०८२ | २ मिनेट पाठ
बाराका १४५ मतदान स्थल अति संवेदनशील
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारामा निर्धारित मतदान स्थलमध्ये अधिकांश अति संवेदनशील रहेको छ। भारतसँग सिमाना जोडिएका मतदान स्थलहरूलाई विशेष संवेदनशील मानिएको छ।
Whatsapp
सुनचाँदी व्यवसायीको घरमा छापा
समाज
Clock २७ असोज २०८२ | १ मिनेट पाठ
सुनचाँदी व्यवसायीको घरमा छापा
राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगन्जको एक सुनचाँदी व्यवसायीको घरमा सोमबार दिउँसो छापा मारेको छ।
Whatsapp
माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु, छ घाइते
समाज
Clock २५ असोज २०८२ | २ मिनेट पाठ
माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु, छ घाइते
तिहार र छठ पर्वको लागि माटोबाट बनेको घर लिपपोत गर्न सिम्रौनगढ नगरपालिका ६ मा रहेको पानी ट्याकी नजिकै रहेको इशरा पोखरीको डिलबाट माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर उनीहरु गम्भीर घाइते भएका थिए।
Whatsapp
भागवती स्टिल उद्योगमा सञ्चालकले आफैं लगाए ताल्चा, एक सय ७० बढी मजदुर विरोधमा
अर्थ
Clock २१ असोज २०८२ | २ मिनेट पाठ
भागवती स्टिल उद्योगमा सञ्चालकले आफैं लगाए ताल्चा, एक सय ७० बढी मजदुर विरोधमा
मजदुर नेता ओमबहादुर क्षेत्रीले प्रत्येक बर्ष दशैँका बेला उद्योगले वितरण गर्दै आएको बोनस यसवर्ष नदिएकाले विरोधमा उत्रिएको बताए।
Whatsapp
नगरपालिकाको बजेटमा कार्यालयमै दसैँ पार्टी, बिहारबाट झिकाइए टिकटक स्टार
समाज
Clock १७ असोज २०८२ | २ मिनेट पाठ
नगरपालिकाको बजेटमा कार्यालयमै दसैँ पार्टी, बिहारबाट झिकाइए टिकटक स्टार
सुवर्ण गाउँपालिका प्रमुख यादवले भने कवहीगोठमा लागेको दसैँ मेलाको रात भारतको बिहारबाट टिकटक स्टारहरूलाई बोलाइएको र उनीहरूलाई खाना खुवाउन मात्रै पालिका कार्यालयमा व्यवस्था गरिएको स्पष्ट पारे।
Whatsapp
२५ किलो सुन तस्करी काण्डः १८ करोड बिगो मागदाबी गरिएका अभियुक्त धरौटीमा रिहा
अपराध
Clock १० असोज २०८२ | ३ मिनेट पाठ
२५ किलो सुन तस्करी काण्डः १८ करोड बिगो मागदाबी गरिएका अभियुक्त धरौटीमा रिहा
२०७७ सालमा पर्साका तत्कालिन प्रहरी प्रमुख गंगा पन्त नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका ५ रेशमकोटीमा रहेको गणेश अपार्टमेन्टबाट छापामारी गरेर २५ किलो तीन सय ८३ ग्राम सुन बरामद गरेको थियो।
Whatsapp
ट्रकको छतमा २३६ किलो गाँजा भेटियो, चालक पक्राउ
अपराध
Clock ०६ असोज २०८२ | १ मिनेट पाठ
ट्रकको छतमा २३६ किलो गाँजा भेटियो, चालक पक्राउ
बारा प्रहरीले हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने अमलेखगञ्जबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
जेन-जी आन्दोलनमा ज्यान गुमाएका असहाव आलमको अन्त्येष्टि
समाज
Clock २८ भदौ २०८२ | १ मिनेट पाठ
जेन-जी आन्दोलनमा ज्यान गुमाएका असहाव आलमको अन्त्येष्टि
गत मंगलबार काठमाडौंमा भएको जेन-जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका असहाव आलमको शनिबार वीरगन्जमा अन्त्येष्टि गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस