ज्ञापनपत्रमा वीरगन्जको सडकलाई राजमार्गको मापदण्डअनुसार विस्तार गर्दा पुराना बस्ती, धार्मिक सम्पदा, व्यावसायिक संरचना तथा स्थानीयको जीविकोपार्जनमा गम्भीर असर पर्ने उल्लेख गरिएको छ।
चार वर्षदेखि अलपत्र परेको देशकै गौरवको आयोजनाहरुको रुपमा शुरु गरिएको (निजगढ) दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी ६ महिना भित्र यकिन गरिने अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले दावी गरेका...
बुधवार बिहान मेयर सिंह आफ्ना कानुनी सल्लाहकार कमलमोहन पोखरेलसहित समर्थकहरूको समूह लिएर पर्सा जिल्ला अदालत परिसर पुगेर अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकसँग भेटघाट गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले बाराको पचरौता नगरपालिकास्तरीय तदर्थ समिति गठन गर्न बोलाएको कार्यकर्ता भेलामै विवाद हुँदा संस्थापन र सांसद पक्षका कार्यकर्ताबीच कुटाकुट भएको छ।
पहिला जस्तो केही नहुने ठानेर नाकामा बस्ने प्रहरीहरुले तस्करीमा सहयोग गरेको भेट्ने बित्तिकै संलग्न प्रहरीमाथि टिकट काटेर कारबाही सुरु गरिने कार्कीको भनाइ छ।