शुक्रबार प्रदेशसभा सचिवालयमा नवनिर्वाचित साँसदहरुको शपथग्रहण समारोहको समाचार संकलन गर्न पुगेका पत्रकार क्रान्तिलाई नगर प्रमुख दासले ज्यान मार्ने धम्की दिएका हुन्।
दुर्घटनामा परी कमला नगरपालिका–८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक हरिबिष्णु ढकालले जानकारी दिए।
जनकपुरधाम स्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव र निवर्तमान संसदीय दलको नेता राम सरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्।
उनलाई मंगलबार राती मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको सहयोगमा नेपाल भारत सिमाना मटिहानीबाट अपहरणमुक्त...
मधेस प्रदेश संसदीय दलको नेता चयन गर्न नेपाली काँग्रेसले निर्वाचन गर्ने भएको छ। सहमतिमा दलको नेता चयन नभएपछि निर्वाचन समितिले बिहीबार निर्वाचन गर्ने घोषणा गरेको हो।