ललित विष्ट ललित विष्ट
आफ्नो विद्यालयको लागि विद्यार्थी आफैँले बनाए 'सफ्टवेयर'
शिक्षा
Clock २७ जेष्ठ २०८० | २ मिनेट पाठ
आफ्नो विद्यालयको लागि विद्यार्थी आफैँले बनाए 'सफ्टवेयर'
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ८ मा रहेको सरस्वती मा.वि भिटाले स्कुल सफ्टवेयर उद्धघाटन गरेको छ।
Whatsapp
गोदाममै थन्किए आइसियु र भेन्टिलेटर
स्वास्थ्य
Clock २७ जेष्ठ २०८० | २ मिनेट पाठ
गोदाममै थन्किए आइसियु र भेन्टिलेटर
२१ जनाको दरबन्दी रहेको एक मात्र सरुवा रोग अस्पतालमा विशेषज्ञ जनशक्ति अभावसँगै बिरामी नआउँदा अस्पतालको गोदाममै महँगो मूल्यमा खरिद गरिएका आईसियु र भेन्टिलेटर थन्किएका हुन्।
Whatsapp
शुल्क तिरेर परिक्षामा प्रवेश
शिक्षा
Clock २६ जेष्ठ २०८० | १ मिनेट पाठ
शुल्क तिरेर परिक्षामा प्रवेश
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाका सामुदायिक विद्यालयले विद्यार्थीबाट पैसा उठाएर परिक्षामा प्रवेश गराउने गरेका छन्।
Whatsapp
फरार अमरसिंह सहकारी पक्राउ
समाज
Clock २६ जेष्ठ २०८० | १ मिनेट पाठ
फरार अमरसिंह सहकारी पक्राउ
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–५ का अमरसिंह सहकारीलाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
रास्कोट जिप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्वार
समाज
Clock २५ जेष्ठ २०८० | १ मिनेट पाठ
रास्कोट जिप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्वार
कालिकोट रास्कोटमा जिप दुर्घटनामा परी घाइते भएकी रिता सिंह 'शाही'को करिब तीन घण्टापछि हेलिकप्टर मार्फत उद्वार गरिएको छ।
Whatsapp
कालिकोटकाे रास्कोटमा जिप दुर्घटनाः दुईको मृत्यु, एक घाइते
समाज
Clock २५ जेष्ठ २०८० | १ मिनेट पाठ
कालिकोटकाे रास्कोटमा जिप दुर्घटनाः दुईको मृत्यु, एक घाइते
कालिकोट- रास्कोट नगरपालिका– २ सेरा बजारमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
Whatsapp
नक्कली कागजात पेश गरी श्रीमतीलाई जागिर
समाज
Clock २२ जेष्ठ २०८० | ३ मिनेट पाठ
नक्कली कागजात पेश गरी श्रीमतीलाई जागिर
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ का वडाध्यक्ष लालबहादुर बिष्टकी पत्नी निर्मला कुमारी विष्टले नक्कली अनुभव पत्र बनाएर जागिर खाएको खुलेको छ।
Whatsapp
टेष्ट किटबाट लागुपदार्थ सेवनको चेकजाँच
समाज
Clock २२ जेष्ठ २०८० | १ मिनेट पाठ
टेष्ट किटबाट लागुपदार्थ सेवनको चेकजाँच
जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुपदार्थ रोक्न चेकजाँच सुरु गरेको छ। कार्यालयले टेष्ट किटको माध्यमबाट चेकजाँच सुरु गरेको हो।
Whatsapp
जातीय छुवाछुत कायमै
समाज
Clock २२ जेष्ठ २०८० | २ मिनेट पाठ
जातीय छुवाछुत कायमै
आज पनि समाजमा जातीय भेदभाव तथा छुवाछुत कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस