आफ्नो विद्यालयको लागि विद्यार्थी आफैँले बनाए 'सफ्टवेयर'
२७ जेष्ठ २०८०
•
२ मिनेट पाठ
आफ्नो विद्यालयको लागि विद्यार्थी आफैँले बनाए 'सफ्टवेयर'
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ८ मा रहेको सरस्वती मा.वि भिटाले स्कुल सफ्टवेयर उद्धघाटन गरेको छ। गाउँपालिकाको सरस्वती मा.वि.मा ३ वर्षिय डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुले निर्माण गरेको उक्त स्कुल सफ्टवेयर उद्धघाटन गरिएको हो।




पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीको उपस्थितिमा शुक्रवार सफ्टवेयरको उद्धघाटन गरीएको विद्यालयका शिक्षक अमर शाहीले जानकारी दिए। उनले भने ‘विद्यालयमा डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु र शिक्षकहरुले १५ दिन लगाएर निर्माण गरेका हुन् । विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई विद्यालय पोषाक समेत वितरण गरिएको छ।’

असल संस्कार सहितको गुणस्तरीय तथा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नाराकालाई कार्यन्वयनगर्न विद्यालयले विभिन्न गतिबिधिहरु सञ्चालनगर्दै आएको छ।

स्कुल सफ्टवेयर मार्फत शिक्षक विद्यार्थीहरुको विवरण,कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको रेकर्ड, मार्किङ परिक्षा प्रा।ली, स्वमूल्याङकन,रिजल्ट, विद्यार्थी शिक्षकको विवरण, शिक्षकहरुको नियमित हाजिरी, विद्यालय व्यवास्थापन, लेखाजोखा प्रर्णाली, खर्च विवरण, जुनुसुकै समयमा सहजै उपलब्ध गराउन सकिने विद्यालय व्यवास्थापन समितिमा अध्यक्ष कुशल बहादुर शाहीले बताए।  

उनले भने ‘उनले दुर्गम क्षेत्रमा डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ कक्षा संञ्चालनले कालिकोट, दैलेख, अछाम र जुम्लाका विद्यार्थीहरुलाई डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्न सहज भएको बताए।’

स्कुल सफ्टवेयर उद्धघाटन कायक्रममा बोल्दै पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीले जिल्लाको निर्वाचन क्षेत्र न. ख को सरस्वती मा.वी भिटाको डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ विद्यालयमा नमुना युक्त ल्यावको लागी व्यबस्थापन गर्ने बताए।

२०७६ सालबाट पठनपाठन संञ्चालन गरेको उक्त विद्यालयमा अहिले ३५ जना विद्यार्थीहरु नियमित रुपमा अध्यायन गरीरहेका छन्। यो विद्यालय कर्णाली प्रदेशको दोस्रो डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पठनपाठन गर्ने विद्यालय भएको जनाएको छ।

विद्यालयमा स्कुल सफ्टवेयर संञ्चालनमा आएपछि डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्ने विद्यार्थीहरुलाई सहजता थपिएको छ। विद्यालयको डाटा, विवरण माग्ने नागरीकलाई सहजै विवरण उपलब्ध गराउन छिटो र छरिटो हुने विश्वास विद्यालयको छ।

साथै सरस्वती मा.वि विद्यालयले आफ्नै वेबसाइट निर्माण गरेको छ। विद्यालयको नामबाट उक्त वेबसाइट निर्माण गरेर सञ्चालनमा ल्याएको हो। वेबसाइट मार्फत विद्यालयको सबै विवरण,सार्वजनीक लेखा परिक्षणलगाएका गतिबिधि वेबसाइटबाट जुनसुकै ठाउँबाट हेर्न सकिने शिक्षक युवराज शाहीले जानकारी दिए।

तस्विर ः डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले गरेको विद्यालयमा स्कुल सफ्टवेयर उद्धघाटन कार्यक्रम ।
अर्को समाचार
स्कुल सफ्टवेयर उद्धघाटन
२७ जेष्ठ २०८०
•
२ मिनेट पाठ
स्कुल सफ्टवेयर उद्धघाटन
डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले गरेको विद्यालयमा स्कुल सफ्टवेयर उद्धघाटन कार्यक्रम।
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ८ मा रहेको सरस्वती मा।वि भिटाले स्कुल सफ्टवेयर उद्धघाटन गरेको छ। गाउँपालिकाको सरस्वती मा।वि।मा ३ वर्षिय डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुले निर्माण गरेको उक्त स्कुल सफ्टवेयर उद्धघाटन गरीएको हो।




पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीको उपस्थितिमा शुक्रवार सफ्टवेयरको उद्धघाटन गरीएको विद्यालयका शिक्षक अमर शाहीले जानकारी दिए। उनले भने, विद्यालयमा डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु र शिक्षकहरुले १५ दिन लगाएर निर्माण गरेका हुन्। विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई विद्यालय पोषाक समेत वितरण गरिएको छ।

असल संस्कार सहितको गुणस्तरीय तथा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नाराकालाई कार्यन्वयनगर्न विद्यालयले विभिन्न गतिबिधिहरु सञ्चालनगर्दै आएको छ।

स्कुल सफ्टवेयर मार्फत शिक्षक विद्यार्थीहरुको विवरण,कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको रेकर्ड,मार्किङ परिक्षा प्रा।ली,स्वमूल्याङकन,रिजल्ट,विद्यार्थी शिक्षकको विवरण,शिक्षकहरुको नियमित हाजिरी,विद्यालय व्यवास्थापन,लेखाजोखा प्रर्णाली,खर्च विवरण,जुनुसुकै समयमा सहजै उपलब्ध गराउन सकिने विद्यालय व्यवास्थापन समितिका अध्यक्ष कुशल बहादुर शाहीले बताए। उनले भने ,उनले दुर्गम क्षेत्रमा डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ कक्षा संञ्चालनले कालिकोट,दैलेख,अछाम र जुम्लाका विद्यार्थीहरुलाई डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्न सहज भएको बताए।

स्कुल सफ्टवेयर उद्धघाटन कायक्रममा बोल्दै पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीले जिल्लाको निर्वाचन क्षेत्र न। ख को सरस्वती मा।वी भिटाको डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ विद्यालयमा नमुना युक्त ल्यावको लागी व्यबस्थापन गर्ने बताए।

२०७६ सालबाट पठनपाठन संञ्चालन गरेको उक्त विद्यालयमा अहिले ३५ जना विद्यार्थीहरु नियमित रुपमा अध्यायन गरीरहेका छन्। यो विद्यालय कर्णाली प्रदेशको दोस्रो डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पठनपाठन गर्ने विद्यालय भएको जनाएको छ।

विद्यालयमा स्कुल सफ्टवेयर संञ्चालनमा आएपछि डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्ने विद्यार्थीहरुलाई सहजता थपिएको छ। विद्यालयको डाटा, विवरण माग्ने नागरीकलाई सहजै विवरण उपलब्ध गराउन छिटो र छरिटो हुने विश्वास विद्यालयको छ।

साथै सरस्वती मा।वि विद्यालयले आफ्नै वेबसाइट निर्माण गरेको छ। विद्यालयको नामबाट उक्त वेबसाइट निर्माण गरेर सञ्चालनमा ल्याएको हो। वेबसाइट मार्फत विद्यालयको सबै विवरण,सार्वजनीक लेखा परिक्षणलगाएका गतिबिधि वेबसाइटबाट जुनसुकै ठाउँबाट हेर्न सकिने शिक्षक युवराज शाहीले जानकारी दिए।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस