कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाका सामुदायिक विद्यालयले विद्यार्थीबाट पैसा उठाएर परिक्षामा प्रवेश गराउने गरेका छन्। बिहीबारबाट सुरु भएको कक्षा ११ को परिक्षामा रमा मा.वि काला सिल्लाका विद्यार्थीहरुले १५०० शुल्क तिरेर परीक्षामा प्रवेश गरेका हुन्।
रमा मा.वि काला सिल्लाका विद्यार्थीहरुले प्रत्येकबाट ६ सय परिक्षा सञ्चालन खर्च,चार सय रजिसटेशन शुल्क,दुई सय पचास ग्रेड सिड, दुई सय पचास अन्य खर्च गरेर शुल्क उठाउने गरेको रमा मावि प्राध्यानाध्यापक हरिचन्द्र बटलाले बताए। उनले भने, ‘राष्ट्रिय परिक्षा बोर्डमा रजिशटेशन शुल्क बुझाउनुपर्ने,उत्तर पुस्तीका खरिद गनुपर्ने भयो।’ विद्यालयमा परिक्षा सञ्चालनको लागि भनेर बजेट नआउने हुदा शुल्क उठाउने गरेको बताए। कक्षा ९ र १० को रजिशटेशन, परीक्षा फमको पनी शिक्षा इकाईले शुल्क लिने गरेको बताए।
नरहरिनाथ गाउँपालिकाको वडा नम्वर ३ मा रहेको उक्त विद्यालयले विद्यालय व्यवास्थापन समितिको निर्णाय अनुसार शुल्क उठाउने गरेको छ। नरहरिनाथका सबै विद्यालयले शुल्क उठाउने गरेका छन्।
संविधानमा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदानगर्ने व्यवास्था भएपनी विद्यालयमा विद्यार्थीहरु चर्को शुल्क रिनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्। रमा मा.विकामा ८३ जना विद्यार्थी रहेका छन्।