खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा गौतम
समाज
Clock २६ चैत्र २०७७ | २ मिनेट पाठ
पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा गौतम
नेपाल पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा आनन्द गौतम निर्वाचित भएका छन्। चन्द्र पन्दाक‘प्रयास’लाई झिनो मतले पराजित गर्दै गौतम पत्रकार महासंघ ताप्लेजुङको सातौं अध्यक्ष निर्वाचित भएका हुन्।
Whatsapp
‘राजनीतिक भविष्य बोकेको मान्छे विभाजनतर्फ लाग्न सुहाउँदैन’
राजनीति
Clock २२ चैत्र २०७७ | १ मिनेट पाठ
‘राजनीतिक भविष्य बोकेको मान्छे विभाजनतर्फ लाग्न सुहाउँदैन’
नेकपा एमालेका नेता महेश बस्नतेले माधव नेपाल र उनी पक्षीय नेतालाई पार्टी विभाजन गराएर पतनको बाटो रोज्ने वा आत्मालोचनासहित पार्टीमा फर्कने दुईमध्ये एक विकल्प रोज्न सुझाएका छन्। उनले माधवपक्षीय नेताहरूको...
Whatsapp
स्टेशनरी व्यवसायी महासंघमा ज्ञानप्रसाद मिश्र
अर्थ
Clock २१ चैत्र २०७७ | १ मिनेट पाठ
स्टेशनरी व्यवसायी महासंघमा ज्ञानप्रसाद मिश्र
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङको अध्यक्षमा ज्ञानप्रसाद मिश्र चयन भएका छन्। महासंघको छैटौं साधारणसभाले मिश्र अध्यक्ष रहेको ९ सदस्यीय समिति गठन गरेको हो।
Whatsapp
योगेश भट्टराईलाई महेशले भनेः राजनीतिक भविष्य बोकेको मान्छे विभाजनतर्फ लाग्न सुहाउँदैन
राजनीति
Clock २१ चैत्र २०७७ | ३ मिनेट पाठ
योगेश भट्टराईलाई महेशले भनेः राजनीतिक भविष्य बोकेको मान्छे विभाजनतर्फ लाग्न सुहा...
नेकपा एमालेका युवा नेता एवम् पूर्वमन्त्री महेश बस्नतेले माधव नेपाल र उनी पक्षीय नेतालाई पार्टी विभाजन गराएर पतनको बाटो रोज्ने वा आत्मालोचनासहित पार्टीमा फर्कने दुईमध्ये एक बिकल्प रोज्न सुझाएका छन्।
Whatsapp
ताप्लेजुङको सिरिजङ्घामा ट्रिपर पल्टियोः एकको मृत्यु, २ जना घाइते
समाज
Clock १७ चैत्र २०७७ | १ मिनेट पाठ
ताप्लेजुङको सिरिजङ्घामा ट्रिपर पल्टियोः एकको मृत्यु, २ जना घाइते
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ३ सिकैचामा भएको ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। प्रदेश ३–०१–०५ख९२७१ नम्बरको ट्रिपर दुर्घटनामा हुँदा लमजुङको दोर्दी गाउँपालिका...
Whatsapp
आफैंले ढालेको रुखले किचेर एक जनाको मृत्यु
समाज
Clock १६ चैत्र २०७७ | १ मिनेट पाठ
आफैंले ढालेको रुखले किचेर एक जनाको मृत्यु
दाउरा बाल्न प्रयोग हुने रुख काटी ढाल्ने क्रममा रुखले किचेर ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ बेसीगाउँका २९ वर्षीय मनकुमार तामाङको मृत्यु भएको छ।
Whatsapp
दोभान बजारका अग्निपीडितलाई ग्यास चुल्हो
समाज
Clock १० चैत्र २०७७ | २ मिनेट पाठ
दोभान बजारका अग्निपीडितलाई ग्यास चुल्हो
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई प्रदेश सरकार र मध्य मेवा जलविद्युत् परियोजनाले खाना पकाउने ग्यास सिलिण्डर तथा ग्यास चुल्हो सहयोग गरेका छन्।
Whatsapp
अन्तर सुरक्षाटिम मैत्रीपूर्ण भलिबलको उपाधि भीमकालीलाई
खेल
Clock २८ फागुन २०७७ | १ मिनेट पाठ
अन्तर सुरक्षाटिम मैत्रीपूर्ण भलिबलको उपाधि भीमकालीलाई
महाशिवरात्री तथा सेना दिवसको अवसरमा ताप्लेजुङको फुङ्लिङस्थित भीमकाली गुल्मले आयोजना गरेको अन्तर सुरक्षा टिम भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले रक्षा गरेको छ।
Whatsapp
दोभान बजारका अग्निपीडित विद्यार्थीलाई प्याब्सनले अध्ययन शुल्क मिनाहा गर्ने
शिक्षा
Clock २५ फागुन २०७७ | १ मिनेट पाठ
दोभान बजारका अग्निपीडित विद्यार्थीलाई प्याब्सनले अध्ययन शुल्क मिनाहा गर्ने
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङले दोभान बजारका अग्नि पीडित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट दिने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस