खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
डिङ्जी काउन्टीका अधिकारीसँगको अन्तरदेशीय सीमा सुरक्षा बैठक स्थगित
समाज
Clock ०१ मंसिर २०८३ | २ मिनेट पाठ
डिङ्जी काउन्टीका अधिकारीसँगको अन्तरदेशीय सीमा सुरक्षा बैठक स्थगित
ताप्लेजुङ र पाँचथरका जिल्ला प्रहरी प्रमुखहरूको भर्चुअल बैठकले अन्तर जिल्ला अपराध नियन्त्रण तथा अपराध अनुसन्धानमा सहकार्यसहितका विषयमा छलफल गरेको छ।
Whatsapp
कात्तिक महिनामा ६४ हजार बढीले गरे पाथीभराको दर्शन
समाज
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
कात्तिक महिनामा ६४ हजार बढीले गरे पाथीभराको दर्शन
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा कात्तिक महिनामा ६४ हजार बढीले मन्दिरको दर्शन गरका छन् ।
Whatsapp
हर्क सामपाङको आरोप : गृहमन्त्री ‘घरमन्त्री’ जस्तो बने
राजनीति
Clock ३० कार्तिक २०८३ | २ मिनेट पाठ
हर्क सामपाङको आरोप : गृहमन्त्री ‘घरमन्त्री’ जस्तो बने
गृहमन्त्री सुदन गुरुङ गृहमन्त्री नभई ‘घरमन्त्री’ जस्तो बनेको आरोप समेत राईले लगाए।
Whatsapp
बामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउँदैनौं : आङ्वो
राजनीति
Clock २९ कार्तिक २०८३ | ३ मिनेट पाठ
बामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउँदैनौं : आङ्वो
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता इन्द्र आङ्वोले वामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउने कार्यमा आफूहरू नरहेको बताएका छन्।
Whatsapp
पाथीभरामा एकैदिन ११ हजारभन्दा बढीले गरे दर्शन, तीन वर्षयताकै उच्च संख्या
समाज
Clock २८ कार्तिक २०८३ | २ मिनेट पाठ
पाथीभरामा एकैदिन ११ हजारभन्दा बढीले गरे दर्शन, तीन वर्षयताकै उच्च संख्या
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एकैदिन ११ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन्।
Whatsapp
एकैदिन ११ हजार बढिले गरे पाथीभरा दर्शन
धर्म/संस्कृति
Clock २८ कार्तिक २०८३ | १ मिनेट पाठ
एकैदिन ११ हजार बढिले गरे पाथीभरा दर्शन
कात्तिक महिनाको अन्तिम शनिबार आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीन वर्षयताकै सबैभन्दा धेरै ११ हजार २ सय ७२ जनाले दर्शन गरेका छन्।
Whatsapp
मेची राजमार्गमा दुई बस जुध्दा तीन जना घाइते
समाज
Clock २८ कार्तिक २०८३ | १ मिनेट पाठ
मेची राजमार्गमा दुई बस जुध्दा तीन जना घाइते
मेची राजमार्गको ताप्लेजुङ-काबेली सडकखण्डअन्तर्गत पाथीभरा याङवरक गाउँपालिका-१ स्थित खहरेमा विपरीत दिशाबाट आइरहेका दुईवटा बस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
Whatsapp
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति
समाज
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति
चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।
Whatsapp
सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने
खेल
Clock २७ कार्तिक २०८३ | ३ मिनेट पाठ
सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने
मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र विजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस