ताप्लेजुङमा नेकपा एमालेका दुई वटा पार्टी कार्यालय हुने देखिएको छ। ओली समूहले यसअघि आफ्नो मातहतमा कायम रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यालय रहेको ठाउँमै नेकपा एमालेको बोर्ड राखेको छ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दोभान बजारमा अग्नि पीडितका लागि हालसम्म प्राप्त भएको राहत र वितरण भएको परिमाण सार्वजनिक गरेको छ। गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट प्रति परिवार १५ हजारका दर...
नेकपाका स्थायी समिति सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सरकार र पार्टीबाट विश्राम लिई नयाँ पुस्तालाई सरकार र पार्टी सञ्चालनको जिम्मा दिए...
बिहानको करिब ९ बजेतिरको समय। सबै खानापिनको तयारी गरिरहेको अवस्था। अचानक दोभान बजारलाई आगोको अन्धमुस्ल परिवेशले छोप्छ। साँघुरो बाटो र दायाँबाँया जोडिएर बनेका काठ र टिन मिश्रित घर। बजारको बीच भागबाट छुट...
प्रदेश १ सरकारले प्रदेशभरी सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन आह्वान गरेको छ। प्रदेश १ को जनस्वास्थ्य ऐन २०७७ को नियम १२ को उप नियम(२) बमोजिमका स्वास्थ्य संस्...
ताप्लेजुङका उद्योगी व्यवसायीहरुको नेतृत्व पंक्तिले कर्मचारीको न्यूनतम् बढुवा अवधिलाई समेत ख्याल नगरी प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको सरुवा गरेर सरकारले अन्याय गरेको बताएको छ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा एकाबिहानै लागेको आगलागी अझैं नियन्त्रण बाहिर रहेको छ। बीच बजारबाट सुरु भएको आगलागीले अहिले सम्म बजार पसलसहित कर...
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा एका बिहानै आगलागी भएको छ। बीच बजारबाट सुरु भएको आगलागीले अहिले सम्म करिव ३० वटा घर जलेको र नियन्त्रणको कुनै सम्...
अक्सर कर्मचारीहरु कार्यालय भन्दा बाहिर घर वा अन्यत्र घुमफिरमा रमाउँछन्। तर रमाना लिएको दिनदेखि कार्यालय प्रयोजन बाहेक अन्य कुनै काममा एकैदिन जिल्ला बाहिर नगएर उदाहरणीय बनेका ताप्लेजुङका प्रमुख जिल्ला...