नेपाल विद्युत प्राधिकरणले अधिग्रहण गरेको जमिनको मुआब्जाको लागि रौतहटको चन्द्रपुर नगरपालिका ४ का चुडामणि आचार्य डेढ दशकदेखि विभिन्न सरकारी निकायमा धाए पनि नपाएको गुनासो गरेका छन्।
विभिन्न बैंकको गरी करिब १८ लाख रुपैयाँ ऋणको भारी बोकेर अघिल्लो पुसमा सर्लाहीको धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवले प्राण त्यागे। मरणोपरान्त यादवको खातामा उखुको बक्यौता रकम...
रौतहटको फतुवा विजयपुर नगरपालिकामा सोमबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ। झडपमा प्रहरीले आन्दोलनकारीमाथि तीन फायर अश्रु ग्याँस प्रहार गरेको छ।
घरायसी प्रयोजनको लागि व्यक्तिगत किसिमले हातमा सामान बोकेर ल्याउँदा पनि सय पचास रुपैयाँ हातमा नथमाउँदा सामानलाई अवैध मान्ने गौर भन्सारका कर्मचारीहरु भने भारी परिमाणमा सामान आउँदा सरकारी राजस्वलाई मारेर...