मधेस प्रदेशको सर्लाही जिल्लासित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा अधिकांश महिला रहेको सर्लाही प्रहरीले जनाएको...
रौतहटको गरुडा नगरपालिका ५ महम्मदपुरका किशुनदयाल यादव हिरापुर बैरेजको माछा भनेपछि हुरुक्क हुन्छन्। हिरापुर बैरेजमा पाइने झिँगेमाछाको स्वाद नै गज्जबको भएकोले माछाको स्वाद लिनका लागि नै करिब बीस किलोमिटर...
रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा नेपाली सेनाले विजय स्मारकको निर्माण गरेको छ। सर्वसाधारणले बिर्सिन थालेको लडैया समनपुरको इतिहास अब स्मारकमा राखिएको शिलास्तम्भले बोल्न थालेको छ।
नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ। रौतहटको कटहरियामा भएको नवौँ एकता जिल्ला अधिवेशनले त्रिभुवन साहको अध्यक्षतामा सर्वसम्मत १३५ सदस्यीय नेकपा एमाले जिल्ला समिति रौतहट चयन...
सरकारले चालु सिजनको लागि उखुको मूल्य भ्याटसहित प्रति क्वीन्टर ५९० रूपैयाँ तोकेको छ। उखु किसानले चिनी उद्योगबाट प्रतिक्वीन्टल ५२० रूपैयाँ किसानको खातामा भुक्तानी गरिरहेको छ। उद्योगले किसानको खातामा तोक...