विद्युत कर्मचारी प्रभुनाथ बैठाको दाहिने हात भाँचिएको छ। यसैगरी चालक शैलेन्द्रको दाहिने हत्केला भाँचिएको छ। अन्य केही कर्मचारीहरू सामान्य घाइते भएका छन् भने गोदाइ खाएका छन्।
सर्लाहीको बागमती नगरपालिकाले बगरबाट आएको आम्दानीले सुकुम्बासीलाई पढाउने व्यवस्था मिलाएको छ। नगरपालिकाकाले व्यवस्थापन गरेको ७ हजार तीन सय सुकुम्बासी परिवारका सन्तानको लागि खोलिएको विद्यालयमा पढाउने व्य...
संघीय सरकारमा मन्त्री रहेकी जसपा नेतृ रेणुकुमारी यादवले दिएको अभिव्यक्तिको विरोध हुन थालेपछि मधेस प्रदेश सरकार बचाउमा उत्रेको छ। गत माघ ५ मा मन्त्री यादवले दिएको अभिव्यक्तिलाई लिएर आन्दोलन सुरु भइसकेक...
शीतलहर र कोरोना लहरले गर्दा मधेस प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै गएको सर्लाहीको भरततालमा आगन्तुक घट्दै गएको छ। दैनिक पाँच हजार पर्यटक आउने सर्लाहीको बागमती नगरपालिकास्थित मानव निर...