मदन ठाकुर मदन ठाकुर
हस्तलेखन कला देखाएर देश दर्शन गर्दै कलाकार मनोज
कला/साहित्य
Clock ०२ पौष २०७८ | १ मिनेट पाठ
हस्तलेखन कला देखाएर देश दर्शन गर्दै कलाकार मनोज
धनगढीका कलाकार मनोज चन्द आफ्नो हस्तलेखन कला देखाएरै देश दर्शन गरिरहेका छन्। हातले लेख्ने कलाकै कारण चन्दले अहिलेसम्म नेपालको ७५ जिल्ला घुमिसकेको बताउँछन्।
Whatsapp
तीन कृति विमोचनसँगै दर्जन भाषासेवीलाई गोडैता नपाको सम्मान
कला/साहित्य
Clock ०१ पौष २०७८ | १ मिनेट पाठ
तीन कृति विमोचनसँगै दर्जन भाषासेवीलाई गोडैता नपाको सम्मान
साहित्यकार तथा भाषासेवीहरु विन्दा साहनी, रेवन्त झा, विपिनबिहारी सिंह, रेणु गुप्ता, रामआधार पासवान, दिनेश यादव संगमसहित दर्जनभन्दा बढी भाषासेवी तथा साहित्यकारलाई सम्मानपत्रसहित गमछा ओढाएर सम्मानित गरिए...
Whatsapp
करिब ७० हजार नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ
समाज
Clock ०१ पौष २०७८ | १ मिनेट पाठ
करिब ७० हजार नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ
दुवै जनाबाट प्रहरीले १००० दरका ६९ वटा गरी ६९००० हजार नक्कली नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको छ। साथै ५०० दरको एउटा नक्कली नेपाली नोट पनि प्रहरीले बरामद गरेको छ।
Whatsapp
सामूहिक आवासको शिलान्यास गर्दै मेयर कुशवाहाले भनेः गरिबका लागि तीन महिनामै घर तयार हुन्छ
समाज
Clock २७ मंसिर २०७८ | १ मिनेट पाठ
सामूहिक आवासको शिलान्यास गर्दै मेयर कुशवाहाले भनेः गरिबका लागि तीन महिनामै घर तय...
रौतहटको कटहरियामा जनता आवास कार्यक्रमअन्तर्गत १३ ओटा घरको एक साथ शिलान्यास गरिएको छ।
Whatsapp
जनशक्तिको अभावमा सरकारी कार्यालयको कामकाज प्रभावित
समाज
Clock २७ मंसिर २०७८ | ३ मिनेट पाठ
जनशक्तिको अभावमा सरकारी कार्यालयको कामकाज प्रभावित
रौतहटका विभिन्न सरकारी कार्यालयमा जनशक्तिको अभाव हुँदा कामकाज नै प्रभावित हुँदै आएको छ। दरबन्दी अनुसार कर्मचारी नहुँदा जिल्लाका विभिन्न सरकारी कार्यालयको कामकाज प्रभावित हुँदै आएको देखिएको हो।
Whatsapp
गाँजा तस्करीको हब बन्दै सर्लाही र रौतहट
समाज
Clock २६ मंसिर २०७८ | २ मिनेट पाठ
गाँजा तस्करीको हब बन्दै सर्लाही र रौतहट
नेपालबाट भारततिर गाँजा तस्करी ठूलो परिमाणमा हुने गरेको छ। गत दुई महिनामा चार क्वीन्टलभन्दा बढी गाँजा सर्लाही र रौतहटबाट बरामद हुनुले यस कुराको पुष्टि गर्दछ।
Whatsapp
सर्लाही प्रहरीले लियो अवैध सामग्री नियन्त्रणमा
समाज
Clock २६ मंसिर २०७८ | १ मिनेट पाठ
सर्लाही प्रहरीले लियो अवैध सामग्री नियन्त्रणमा
बरामद भएका सबै अवैध सामग्रीलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पुर्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी गराए।
Whatsapp
करिब दुई क्वीन्टल गाँजासहित दुईजना पक्राउ
समाज
Clock २६ मंसिर २०७८ | १ मिनेट पाठ
करिब दुई क्वीन्टल गाँजासहित दुईजना पक्राउ
ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ का भीमबहादुर गोलेको २५ वर्षे छोरा सुरेन्द्र गोले र सोही ठाउँका इन्द्रमान तामाङका १९ वर्षे छोरा रित्तम तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
मलंगवामा आगलागी हुँदा लाखौँको क्षति
समाज
Clock २० मंसिर २०७८ | १ मिनेट पाठ
मलंगवामा आगलागी हुँदा लाखौँको क्षति
सर्लाही सदरमुकाम मलंगवाको एक पसलमा आगलागी हुँदा लाखौको क्षति भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस