रौतहटको कटहरिया नगरपालिकाले आफ्नै स्रोतमा छात्रालाई साइकल वितरण गरेको छ। प्रदेश सरकारको लोकप्रिय भनिएको 'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रमअन्तर्गत कटहरिया नगरपालिकाको कुनै पनि विद्यालयका छात्राले साइकल न...
साँझ पर्ने बेलादेखि अबेर राति र बिहान घाम नचर्किदासम्म रौतहटको वनबाट साइकलमा काठ र दाउरा ओसार्नेको लर्को देखिन्छ। कतिपयले त मोटरसाइकलमा पनि काठ र दाउरा ओसारिरहेका देखिन्छन्।