देशको अर्थतन्त्रलाई चलाय मान बनाइ राख्नु मेरुदण्डको रुपमा बैंकका कर्मचारीलाई नै जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदानमा खटाएपछि आर्थिक क्षेत्र थप प्रभावित भएको छ।
वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको नियुक्तिको विषयलाई लिएर रौतहटमा व्यापक असन्तुष्टि देखिएको छ। सामाजिक सञ्जालमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको...
गैंडाटारबाट चन्द्रपुर बजारतर्फ भाग्दै गरेको अवस्थामा चन्द्रपुर ४ स्थित कृषि विकास बैंकनजिक प्रहरीलाई देखेर मोटरसाइकल छाडेर भाग्दै गर्दा सर्लाहीको बागमती नगरपालिका १ का २९ वर्षीय लालबहादुर घिसिगलाई प्र...
रौतहट र सर्लाही जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएको छ। निर्वाचन आचारसंहिताको धेरै पक्षमा उल्लंघन भएको आलोचना बढेपछि निर्वाचन कार्यालय बल्ल सक्रिय बन्न थालेको छ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार विजय यादव निर्बिजले नगरभित्रका किसानहरुलाई सहुलियत दरमा जग्गा जोत्नका लागि ट्रयाक्टरको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे...