प्रतिबन्धित लागूऔषधसहित सर्लाही प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको विभिन्न स्थानहरुबाट लागूऔषध गाँजा र प्रतिबन्धित कोडीवेल कफ सिरफसहित चार जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।
सर्लाहीमा सुरक्षाकर्मीकै मिलोमतोमा गोरु तस्करी भइरहेको रहस्य सार्वजनिक भएको छ। सीमावर्ती भारतीय नाकाबाट रौतहटको गरुडा बजार हुँदै सर्लाहीतर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गोरु नियन्त...
सर्लाहीमा एउटा टैंकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने एक जना युवक घाइते भएका छन्। दुर्घटनामा मृत्यु र घाइते हुने आमा–छोरा रहेका छन्।
सुरक्षा संयन्त्रकै मेलोमतोमा सर्लाहीमा अवैध क्रसर उद्योगहरु सञ्चालनमा रहेको पाइएको छ। सर्लाहीको बागमती नदीमा नियम विपरीत अवैध क्रसर उद्योगहरु सञ्चालनमा रहेको भए पनि सुरक्षा संयन्त्रले आँखा चिम्लेको पा...
सर्लाही प्रहरीले एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला अदालतबाट एक महिना कैद र दुई हजार जरिवानाका साथै थप एक महिना २२ दिन कैद र पाँच हजार जरिवाना सजाय पाएका एक जना फरार अभियुक्तलाई सर्लाही प्...
सर्लाही प्रहरीले तस्करीको मलखादसहित अन्य सामग्री नियन्त्रणमा लिएको छ। सर्लाहीबाट सिन्धुलीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट सर्लाही प्रहरीले तस्करीको मलखाद तथा कपडा बरामद गरेको हो।