मदन ठाकुर मदन ठाकुर
रौतहटको चन्द्रपुरमा मेयरमा एमालेका सात आकांक्षी
राजनीति
Clock ०५ वैशाख २०७९ | १ मिनेट पाठ
रौतहटको चन्द्रपुरमा मेयरमा एमालेका सात आकांक्षी
रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट सात जना आकांक्षी देखिएका छन्।
Whatsapp
मधेसवादीको गढमा पाँच हजार बढीलाई एमालेमा भित्र्याए ओलीले
राजनीति
Clock ०३ वैशाख २०७९ | ३ मिनेट पाठ
मधेसवादीको गढमा पाँच हजार बढीलाई एमालेमा भित्र्याए ओलीले
मधेसवादी राजनीतिकर्मीको गढ मानिने सर्लाहीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकैपटक पाँच हजारभन्दा बढीलाई पार्टीमा भित्र्याएका छन्।
Whatsapp
एमाले अध्यक्ष ओलीलाई एक सय एक किलोको मालाले स्वागत
राजनीति
Clock ०३ वैशाख २०७९ | १ मिनेट पाठ
एमाले अध्यक्ष ओलीलाई एक सय एक किलोको मालाले स्वागत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्लाहीमा एक सय एक किलोको मालाले स्वागत गरेका छन्।
Whatsapp
उखुको भुक्तानी माग गर्दै उद्योगको चिनी निर्यातमा रोक लगाए किसान
अर्थ
Clock ०३ वैशाख २०७९ | १ मिनेट पाठ
उखुको भुक्तानी माग गर्दै उद्योगको चिनी निर्यातमा रोक लगाए किसान
उखुको बक्यौता रकमको भुक्तानी माग गर्दै सर्लाहीका किसानहरूले चिनी निर्यातमा रोक लगाएको छ।
Whatsapp
काठ तस्करको आक्रमणबाट रौतहटमा दुई वन रक्षक घाइते
समाज
Clock ०२ वैशाख २०७९ | १ मिनेट पाठ
काठ तस्करको आक्रमणबाट रौतहटमा दुई वन रक्षक घाइते
काठ तस्करको आक्रमणमा परेर रौतहटमा दुई वन रक्षक घाइते भएका छन्। बिहीबार राति वनको गतिविधि हेर्न गएका फरेस्टर शम्भु महतो र सशस्त्र वन रक्षक रत्नबहादुर बुढाथोकी काठ तस्करहरुको आक्रमणमा परी घाइते भएका हुन...
Whatsapp
सर्लाहीको आगलागी पीडितलाई महिला समाजको सहयोग
समाज
Clock ३० चैत्र २०७८ | १ मिनेट पाठ
सर्लाहीको आगलागी पीडितलाई महिला समाजको सहयोग
सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवाका अग्नि पीडित दलित परिवारलाई नेपाल भारत मैत्री महिला समाज काठमाडौँले सहयोग हस्तान्तरण गरेको हो।
Whatsapp
रौतहटमा घुस रकमसहित प्रधानाध्यापक पक्राउ
समाज
Clock ३० चैत्र २०७८ | २ मिनेट पाठ
रौतहटमा घुस रकमसहित प्रधानाध्यापक पक्राउ
घुसको रकम सहित रौतहटमा एक प्रधानाध्यापक अख्तियारको फन्दामा परेका छन्।
Whatsapp
रौतहट मौलापुरको एक परिवार माथि सांघातिक आक्रमण
समाज
Clock २९ चैत्र २०७८ | १ मिनेट पाठ
रौतहट मौलापुरको एक परिवार माथि सांघातिक आक्रमण
घाइते हुनेमा मर्यादपुरका शम्भुनाथ तिवारी, द्वारिकानाथ तिवारी र विन्दुमति तिवारी छन्। पुरानो रिसइबीका कारण ज्यान मार्ने उद्देश्यले तिवारी परिवारमाथि आक्रमण गरिएको स्थानीयले आरोप लगाएका छन्।
Whatsapp
सर्लाहीमा दुई सय ६२ प्रहरी कर्मचारीको बढुवा
समाज
Clock २६ चैत्र २०७८ | १ मिनेट पाठ
सर्लाहीमा दुई सय ६२ प्रहरी कर्मचारीको बढुवा
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बढुवा भएका सबै प्रहरी कर्मचारीलाई दर्ज्यायनी चिन्ह प्रदान गरी कार्य क्षेत्रमा खटाइसकेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस