रौतहटको चन्द्रपुर नगरपालिका १ मा नेपाली काँग्रेसका बलराम राउतको सम्पूर्ण प्यानल नै विजयी भएको छ। चन्द्रपुरमा नेपाली काँग्रेसले मेयर तथा उपमेयरमा पनि अग्रता बनाएको छ।
मतपेटीका लुटेर भाग्दै गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले मतपेटिका बरामद गरेको छ। निकै होहल्ला भएपछि स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले कम्तीमा ८० राउन्ड हवाई फायर गरेको छ। मतदा...
स्थानीय तहको चुनावमा सर्लाहीमा व्यापक तनाव देखिएको छ। गाउँ ठाउँमा मतदान अवरुद्ध हुने, सुचारु हुने तथा झडप हुने क्रम चलिरहेको छ। यसै क्रममा मतदातालाई नै सिकाएको आरोपमा एक जना मतदान अधिकृत कुटिएका छन्।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही अश्रुसेल र छ राउन्ड हवाई फायर गरेको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेपछि दुवैतर्फका मतदान प्रतिनिधि तथा मतदाताहरु पनि फरार भएका छन्।
नेकपा माकेबाट वडाध्यक्ष उम्मेदवार पवन देवी गुप्ता र लोसपा नेपालबाट वडाध्यक्ष उम्मेदवार प्रकाश प्रसाद गुप्ता आफ्ना समर्थकहरु सहित शक्ति प्रदर्शन गर्ने क्रममा रामवनमा भेटिएपछि दुवै काकार्यकर्ताहरु बिच झ...