बर्दिया राष्ट्रिय निकुन्जमा पाटे बाघ चोरी शिकारीको पासोमा परेर मरेको खुलासा भएको छ। निकुन्जको हेड क्वाटर नजिकै रहेको लमकौली फाँटामा चोरी शिकारीले थापेको पासोमा पाटे बाघ मरेको हो।
बर्दियामा ७ जना कोरोना संक्रमित थपिएका छन्। राजाापुर र गेरुवा गाउँपालिकाका ४६ जनाको स्वाब संकलन गरेका मध्ये पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै, भेरी अस्पतालमा स्वाब दिएका दुई जनामा पनि पोजेटिभ...
सशस्त्र प्रहरीले भारी मात्रामा सिसौ र खयर जातका अवैध काठ बिहीबार बरामद गरेको छ। नोपल भारतको सीमा क्षेत्रबाट ७७ क्यूफुट सिसौै र ५८ क्युफुट खयर अवैध काठ बरामद गरेको हो।
बढैयाताल गाउँपालिका–७ स्थित नेपालगञ्ज–गुलरिया सडकखण्डको राजापुर मोडमा खाली जग्गामा रेष्टुरेन्ट खोल्न पुर्वाधार निर्माण कार्यले तीब्रता पाउँछ । खाल्डो परेको जग्गा माटो पुर्ने काम केही महिना अघि देखि गर...