जीपको ठक्करबाट बर्दियास्थित गणेशपुरमा एक साईकल यात्रीको मृत्यु भएको छ। खाद्यान्न बोकेको गाडीले ठक्कर दिँदा गुलरिया वडा नं. ११ बस्ने अलि अहमद भाटकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकोे छ।
ठक्कर दिने भे १ च १०३७ नम्बरको गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको डी.एस.पी. योगेन्द्र्रकुमार खड्काले जानकारी दिए।
ठक्कर दिने भे १ च १०३७ नम्बरको गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको डी.एस.पी. योगेन्द्र्रकुमार खड्काले जानकारी दिए।