निर्मल घिमिरे निर्मल घिमिरे
बबईमा नुहाउने क्रममा १६ वर्षीय किशोर बेपत्ता
समाज
Clock २४ भदौ २०८३ | १ मिनेट पाठ
बबईमा नुहाउने क्रममा १६ वर्षीय किशोर बेपत्ता
बबई नदीमा नुहाउने क्रममा बुधबार एक १६ वर्षीय किशोर बेपत्ता भएका छन्।
Whatsapp
करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
समाज
Clock १९ भदौ २०८३ | १ मिनेट पाठ
करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
बर्दियाको गुलरिया नगरपालिका-१२ भैसाहीमा बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेर एक ट्रकका सहचालकको मृत्यु भएको छ।
Whatsapp
रसुवा बाढीबाट पुनर्जीवन पाएर फर्के बर्दियाका तीन मजदुर : घर परिवारमा छायो खुसी
समाज
Clock १६ भदौ २०८३ | १ मिनेट पाठ
रसुवा बाढीबाट पुनर्जीवन पाएर फर्के बर्दियाका तीन मजदुर : घर परिवारमा छायो खुसी
रसुवामा गएको भीषण बाढीमा परेर तीन दिनसम्म सम्पर्कविहीन भएका बर्दियाका मजदुरहरू सकुशल घर फर्किएका छन्।
Whatsapp
बस्तीमा पल्किएका ७ बाघ निकुञ्जको खोरमा
समाज
Clock ०८ भदौ २०८३ | १ मिनेट पाठ
बस्तीमा पल्किएका ७ बाघ निकुञ्जको खोरमा
समस्याग्रस्त वयस्क पाटे बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ। गेरुवा गाउँपालिका–४ स्थितबाट समस्याग्रस्त पाटे बाघलाई सोमबार बिहान निकुञ्जले नियन्त्रणमा लिएको हो।
Whatsapp
बस्तीमा पल्केको पाटे बाघ नियन्त्रणमा
समाज
Clock ०८ भदौ २०८३ | १ मिनेट पाठ
बस्तीमा पल्केको पाटे बाघ नियन्त्रणमा
अन्दाजी ७ वर्षको भाले बाघ नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए।
Whatsapp
कर्णालीको गेरुवा भंगालोमा मृत अवस्थामा गैंडा फेला
समाज
Clock १७ साउन २०८३ | १ मिनेट पाठ
कर्णालीको गेरुवा भंगालोमा मृत अवस्थामा गैंडा फेला
कर्णालीको गेरुवा भंगालोमा मृत अवस्थामा गैंडा फेला परेको छ।
Whatsapp
बर्दियामा किन घट्यो बाघको संख्या ?
समाज
Clock १३ साउन २०८३ | ४ मिनेट पाठ
बर्दियामा किन घट्यो बाघको संख्या ?
चार वर्षको अवधिमा १३ वटा बाघको संख्या घटेपछि यसको वास्तविक कारणबारे विभिन्न प्रश्न उठ्न थालेका छन्।
Whatsapp
टेन्डरमा च्याखे थाप्ने युवाद्वारा गुलरियामा लगातार सांघातिक आक्रमण
समाज
Clock १२ साउन २०८३ | २ मिनेट पाठ
टेन्डरमा च्याखे थाप्ने युवाद्वारा गुलरियामा लगातार सांघातिक आक्रमण
सामुदायिक वनको टेन्डर सम्झौतामा बोलकबोल गर्न दबाब सिर्जना गर्ने उद्देश्यले सक्रिय युवाहरूले पछिल्लो समय सांघातिक आक्रमण गर्न थालेको आरोप लागेको छ।
Whatsapp
लोपोन्मुख सुन गोहोरो वन कार्यालयलाई हस्तान्तरण
समाज
Clock ११ साउन २०८३ | १ मिनेट पाठ
लोपोन्मुख सुन गोहोरो वन कार्यालयलाई हस्तान्तरण
बर्दियास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण मुख्यालयको परिसरभित्र रहेको लोपोन्मुख सुन गोहोरो उद्धार गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस