सशस्त्र प्रहरीले भारी मात्रामा सिसौ र खयर जातका अवैध काठ बिहीबार बरामद गरेको छ। नोपल भारतको सीमा क्षेत्रबाट ७७ क्यूफुट सिसौै र ५८ क्युफुट खयर अवैध काठ बरामद गरेको हो।
राजापुर बिओपीले राजापुर नगरापालिकाको दुई ठाउँमा सिसौ र खयरका गोलीया बरामद गरेको एसपि एनबि रावतले जानकारी दिए। उनका अनुसार बरामद काठ ईलाका वन कार्यालयमा आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरीले बुझाएको छ।