माओवादीका हिमालय त्रिपाठीले अध्यक्ष पद सम्हालेपछि एमालेका जनप्रतिनिधिले नियम विपरीत भएका कामलाई निरन्तरता दिन गाउँ सभामा दवाव दिएपछि ११औं गाउँ सभा स्थगन भएको हो।
बबई भादा र औरही नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना र कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना स्थापनाको मुख्य उद्देश्य जेठो सदरमुकाम गुलरियालगायतका दुई पालिका र पुरानो व्यापारी केन्द्र राजापुर र ग...
०७१ र ०७४ सालमा बबईमा आएको बाढीले घर बगाएर आश्रयस्थलमा बसेकि उनलाई पहिलेको नियति भोग्ने पर्ने हो कि भन्ने चिन्ताले रात दिन पिरोलिरहेको छ।तर अर्बो बजेट खर्च गर्ने आयोजनाले पुराना काम देखाएर र आफुखुसी क...
पश्चिम तराईमा सिकलसेल रोगले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको छ। तर, पछिल्लो समयमा थारु जातिलाई मात्र नभइ अन्य समुदायका मानिसमा यो रोग देखिएको पछिल्लो खोज र अनुसन्धानले पत्ता लागेको छ।
प्रहरीले बाँके र बर्दियाबाट चोरी भएका तीन वटा मोटरसाईकलसहित चार जना स्कुले विद्यार्थी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका स्कुले विद्यार्थी तीन जना १४ वर्ष र एक जना १६ वर्ष उमेर समूह र...
बाघको आक्रमणको विषयलाई लिएर सोमबार स्थानीय र प्रहरीबीच झडप भएपछि मंगलबार बिहानदेखि ओराली बजार तनावग्रस्त बनेको छ। झडपमा स्थानीय १९ वर्षीय नविना थारुको गोली प्रहारबाट मृत्यु भएपछि स्थानीय आक्रोषित छन्।...
कर्णाली नदीमा लगातार आइरहेको बाढीको जोखिम टार्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको पहलमा कर्णाली नदीको धारलाई पश्चिम तर्फ फर्काउँन सुरु गरिएको छ।