प्रदेशको चुनावमा माओवादी(दुई),एमाले(दुई)र काँग्रेस(०) भयो। २०७४ मा भएको संघको चुनावमा तत्कालिन एमालेका बरिष्ठ नेता बामदेव गौतमलाई नेपाली काँग्रेसका संजय गौतमले संघमा हराएपछि स्थानीय तहमा काँग्रेस पकड...
सरकारी साधनको दुरुपयोग नियन्त्रण गरी ईन्धन वचत गर्न, संसोधित कार्यालय समयलाई कर्मचारीले तदारुकता साथ पालना गर्न समेत कार्यालय प्रमुखको बैठकमा निर्णय भएको छ।
गुलरिया नगरपालिकामा चार वटा वडामा मतगणना हुँदा नेपाली कांग्रेस र नेकपा एमालेले बराबर जित निकालेका छन्। गुलरियामा १२ वटा वडा मध्ये अहिले २ बजेसम्म चार वटा वडाको मतगणना सम्पन्न हुँदा कांग्रेस र एमालेले...
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा प्रहरीको बढदो सक्रियता दुरुपयोग गर्न सत्य तथ्य सूचना नदिँदा प्रहरी अनावश्यक दुःख पाइरहेको एसपी बिरेन्द्रबहादुर शाहीले बताएका छन्।
स्थानीय तहको निर्वाचनमा असल जनप्रतिनिधि छनोट गर्न थारु, मधेशी र मुस्लिम समुदायमा उत्साहित देखिएका छन्। निर्वाचनले सुशासन, समृद्धि र विकास भित्र्याउने विश्वास उनीहरुको छ।