राजस्व चुहावट नियन्त्रण गर्न राजस्व अनुसन्धान विभागले सुरु गरेको ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) प्रभावकारी बन्दै गएको छ। भिसिटिएस प्रणालीमा एक लाख तीन हजार ढुवानीका सवारी दर्ता...
समयमा रासायनिक मल नल्याउने दुई कम्पनीलाई सरकारले कारबाही गरेको छ। तोकिएको समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको हो।
रड, स्टिल, प्लास्टिक लगायत उद्योगमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएर आएपछि यहाँका उद्योगीले पनि रड, प्लास्टिकजन्य व...
नेपाल आयल निगमले एक महिना मै पेट्रोलियम पाइपबाट १० करोड लिटर (एक लाख किलोलिटर) डिजेल ल्याउन सफल भएको छ। पाइपलाइन सञ्चालन भएपछि निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट डिसेम्बर महिनामा मात्रै १० करोड ल...
राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा...
नेपाल आयल निगमले कर्मचारीलाई करिब पौने ६ करोड रूपैयाँ रूपैयाँ बोनस रकम वितरण गर्ने तयारी गरेको छ। बोनस शीर्षकमा वर्षौंदेखि रकम विनियोजन गर्दै आए पनि दुई आर्थिक वर्षको करिब पाँच करोड ८५ लाख रूपैयाँ बोन...
दूधको बजार सुनिश्चित गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वाग्मती अन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले सवा ४१ करोड रूपैयाँ लागतमा दुग्ध पाउडर प्लान्ट निर्माण अघि बढाएको हो।
पछिल्लो पाँच वर्ष औसत ५.१८ पुगेको मुलुकको आर्थिक विस्तार कोभिड–१९ को कारण सन् २०२० मा ०.२ प्रतिशतमा सीमित भएको अनुमान गरिएको छ।कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिदर खुम्चिएको...
विदेशी मुलुकसँगको व्यापारलाई सहज र व्यवस्थित बनाउन भन्सार विभागले राष्ट्रिय एकद्वार प्रणाली लागू गर्ने भएको छ। आयात–निर्यातसँग सम्बन्धित ४३ निकायले दिँदै आएका सेवा एकद्वार प्रणालीबाट कार्यसम्पादन गर्न...