भारतले बासमती धान र चामलको भौगोलिक ट्रेडमार्कमा आफ्नो एकाधिकार रहेको दाबी गर्दै युरोपियन युनियन (इयू) मा दाबी पेस गरेपछि त्यसको खण्डन गर्दै नेपालले १३ बुँदे दाबी सहित प्रमाण पेस गरेको छ। नेपालमा साढे...
बर्डफ्लू भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौंको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए। ‘नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छ,’ श्रेष्ठले भने, ‘बर्डफ्लू भेटिएको...
मुलुकमा एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्रलाई प्रयाप्त सेवा दिन नसकेको भन्दै अर्को सहकारी बैंक स्थापना हुने भएको छ। अहिलेसम्म राष्ट्रिय सहकारी बैंक मात्र रहेकोमा नयाँ सहकारी बैंक स्थापना गर्न लाग...
मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने संक्रामक बर्डफ्लु रोग राजधानी काठमाडौंमा देखिएको छ । किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले पुष्टि गरेको छ ।
आयात–निर्यातसँग सम्बन्धित ४३ निकायका सेवा एकद्वार प्रणालीबाट दिन एउटै प्लेटफर्मका रूपमा यो प्रणाली प्रयोगमा ल्याइएको हो। आयात तथा निर्यात व्यापारलाई सजिलो, सरल, कम झन्झटिलो बनाएर लागत घटाउन यो प्रणाली...
मुलुकमा पहिलोपटक सहकारी संस्थाहरूबीच कारोबार सुरु भएको छ। सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हब कोअपरेटिभ सर्भिसले बैंकहरूमा जस्तै अन्तरसहकारी कारोबार सुरु गरेको हो।