नेपाल आयल निगमले पाइपबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न सुरु गरेपछि एक वर्षमा करिब पौने दुई अर्ब रूपैयाँ बचत भएको छ। निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर पाइपबाट डिजेल ढुवानी सुरु...
उखु बिक्री गरेको रकम पाउनुपर्ने माग गर्दै दुई सातादेखि आन्दोलनरत उखु किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। उखुको बक्यौता रकम २१ दिनभित्र भुक्तानीको व्यवस्था मिलाउने सरकारको प्रतिबद्धतापछि किसा...
आर्थिक वर्ष साउनमै लागे पनि विकास निर्माणका काम तिहारपछि मात्र सुरु गर्ने हाम्रो परम्परा छ । अधिकांश मन्त्रालयहरूले आर्थिक वर्षको मध्यबिन्दु पुसभित्र बोलपत्रका सबै प्रक्रिया सकाएर त्यसपछिका दिनमा निर्...
सर्लाहीका मेघु साहले गाउँकै साहुसँग ३६ प्रतिशत ब्याजमा ऋण लिएर उखु खेती गरे। उखु बेचेर ऋण तिर्ने योजना बनाएका साहलाई अहिले ऋण गलपासो बनेको छ। साहले उखु बेचेबापत अन्नपूर्ण सुगर मिलबाट ७ लाख ८६ हजार रूप...
सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल खरिद सम्झौता गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अग्रसरतामा मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच बिहीबार सम्झौता भएको हो।
उखु किसानको पैसा भुक्तानी गर्न आनाकानी गर्ने चार चिनी उद्योगका सञ्चालकविरुद्ध गृह प्रशासनले पक्राउ पूर्जी जारी गरेको छ। वर्षौंदेखि किसानलाई तिर्नुपर्ने बक्यौता नतिरेपछि मन्त्रालयले सम्बन्धित जिल्ला प्...
उखु किनेको पैसा किसानलाई भुक्तानी नगर्ने चिनी उद्योगीलाई सरकारले पक्राउ गर्ने निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले ती उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो।
चिनी उद्योगीले वर्षौंदेखिको करिब ९० करोड रूपैयाँ बक्यौता नतिरेको भन्दै राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका उखु किसानले उधारो वार्ता नगर्ने बताएका छन्। सरकारले उखु उद्योगीसहित किसान अगुवालाई सोमबार वार...
नेपालीले उत्पादन र प्रयोग गर्दै आएको बासमती धान र चामलको ‘भौगोलिक ट्रेडमार्क’ विवाद युरोपियन युनियन (इयु) मा पुगेको छ। नेपालमा परापूर्वकालदेखि लगाइँदै आएको बासमती धानको ‘प्याटेन्ट राइट’ मा भारतले एकाध...