अर्जुन ओली अर्जुन ओली
राप्तीको बाढीले खेतीयोग्य जमिन तीव्र कटान, गाउँ उच्च जोखिममा
समाज
Clock ०६ भदौ २०७७ | ४ मिनेट पाठ
राप्तीको बाढीले खेतीयोग्य जमिन तीव्र कटान, गाउँ उच्च जोखिममा
राप्ती नदीले कटान तीव्र पारेपछि बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका लालबिहारी थारु चिन्तामा छन् । वर्षभरीको खर्च धान्ने खेतबारी नै नरहेपछि उनलाई चिन्ता बढेको हो ।
Whatsapp
भारतीय दुध, माछा र हरियो तरकारी आयातमा रोक
अर्थ
Clock ०१ भदौ २०७७ | १ मिनेट पाठ
भारतीय दुध, माछा र हरियो तरकारी आयातमा रोक
रुपैडिहा नाकाबाट निर्वाध रुपमा भित्रिरहेको दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाइएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको सोमबार बसेको बैठकले भारतीय दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाउने...
Whatsapp
कोहलपुर बन्द गर्ने निर्णयपछि नगरपालिका र ब्यापारीबीच जुहारी
समाज
Clock ०१ भदौ २०७७ | ३ मिनेट पाठ
कोहलपुर बन्द गर्ने निर्णयपछि नगरपालिका र ब्यापारीबीच जुहारी
कोरोना भाइरस(कोभिड–१९)को संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिका क्षेत्रलाई पुर्ण रुपले बन्द गर्ने निर्णय भएपछि विवाद उत्पन्न भएको छ । नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा गत साउन ३१...
Whatsapp
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दैनन् एयरलाइन्स कम्पनी
अर्थ
Clock ३० साउन २०७७ | ४ मिनेट पाठ
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दैनन् एयरलाइन्स कम्पनी
नेपालगन्जबाट कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने ‘उद्धार’ उडानका क्रममा एयरलाइन्स कम्पनीले ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ पालना गरेका छैनन् । कोरोना भाइरस(कोभिड–१९)को महामारीका कारण सरकारल...
Whatsapp
बाँकेमा थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु
स्वास्थ्य
Clock २५ साउन २०७७ | १ मिनेट पाठ
बाँकेमा थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु
कोरोना भाइरसका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७० वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी...
Whatsapp
पिसिआर परीक्षणको मात्रा बढाउनुपर्ने माग गर्दै कैदीबन्दी आन्दोलित
समाज
Clock २१ साउन २०७७ | १ मिनेट पाठ
पिसिआर परीक्षणको मात्रा बढाउनुपर्ने माग गर्दै कैदीबन्दी आन्दोलित
कोरोना भाइरस पत्ता लगाउन पिसिआर परीक्षणको मात्रा बढाउनुपर्ने माग गर्दै नेपालगन्ज कारागारका कैदीबन्दीले आन्दोलन गरेका छन् । कारागार भित्र रहेका कैदीबन्दीले बुधबार बिहानदेखि आन्दोलन गरेका हुन् ।
Whatsapp
असारे विकासको बेथिती : हप्ता दिन पनि टिकेन कालोपत्रे
समाज
Clock २० साउन २०७७ | २ मिनेट पाठ
असारे विकासको बेथिती : हप्ता दिन पनि टिकेन कालोपत्रे
कोहलपुर नगरपालिका वडा नम्बर ११ मा निर्माण गरिएको कालोपत्रे हप्ता दिन पनि नटिकेपछि स्थानीयले सडकको गुणस्तरमाथि प्रश्न उठाएका छन् ।
Whatsapp
बाँकेमा निषेधाज्ञा शनिबार सम्म थप गरियो
समाज
Clock २० साउन २०७७ | १ मिनेट पाठ
बाँकेमा निषेधाज्ञा शनिबार सम्म थप गरियो
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा लागु गरेको निषेधाज्ञाको समय थप गरेको छ । जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि गत आइतबारबाट तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
Whatsapp
बाँकेमा दिनहुँ बढ्दै कोरोना संक्रमित, उपमहानगरपालिका सिल
समाज
Clock १९ साउन २०७७ | २ मिनेट पाठ
बाँकेमा दिनहुँ बढ्दै कोरोना संक्रमित, उपमहानगरपालिका सिल
बाँकेमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले आइतबारबाट जिल्लाभर लागु गरेको निषेधाज्ञा जारी छ । जिल्लामा सोमबार पनि संक्रमितको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस