बाँकेका आइतबार डाक्टरसहित ९ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपाली सेनाको राँझा ब्यारेकमा कार्यरत एक जना डाक्टरसहित ९ जनालाई कोरोना संक्रमण भएको हो ।
बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का लोकबहादुर थारुले यसैसाता मजदुरी गर्न स्याङजा जाने योजना बनाए । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट परिवारको खर्च चलाउनै मुस्किल भएपछि उनी गाउँका...
कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुप...
कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित बाँकेमा रहेको एक स्थानीय तहले आगामी साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिकाले कुनै विषम परिस्थिती नआए आगामी साउन १...
कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित भएको उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टा जंगलमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च २७८९ नम्बरको कार मंगलबार दि...