बाँकेमा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ। कोरोना भाइरस नियन्त्रणको प्रयास जति गरेपनि संक्रमण दर झन् बढ्दै गएको हो। कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि मृत्यु हुनेको संख्या झन् बढिरहेको...
कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ। सितगंगा १२ अर्घाखाँची निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिए।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले चार करोडभन्दा बढी रकम खर्च गरेको छ । उपमहानगरपालिका कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा यस्तो जानकार...