इटहरीबाट तास खेल्ने–खेलाउने सात जना पक्राउ परेका छन्। प्रहरीले इटहरी वडा नं.९ स्थित गोल्डेन चोकको राइन फर्निचर उद्योगबाट तास खेल्ने–खेलाउनेलाईं पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङले १ लाख ९० हजार मूल्य बराबरको पटका नष्ट गरेको छ। स्थानीय जनप्रतिनिधिको रोहबरमा पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
भक्तपुरका प्रत्येक वडामा निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न माग गरिएको छ। जनसरोकार समन्वय समिति भक्तपुरले बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन...
भक्तपुर अस्पतालमा विहीबारदेखि पीसीआर परीक्षण सेवा सुरु भएको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्...
विराटनगरका विभिन्न स्थानबाट तस्करीका सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाट ठूलो परिमाणमा लत्ताकपडा, कस्मेटिकलगायतका सामाग्री बरामद गरेको छ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चरम बिन्दुमा पुगेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अहिले अर्का अध्यक्ष एवं केपी शर्मा ओली भेट्न अहिले बालुवाटार पुगेका छन्।