नागरिक संवाददाता नागरिक संवाददाता
प्रदेश १ मा धान उत्पादन बढ्यो
अर्थ
Clock ०२ पौष २०७७ | १ मिनेट पाठ
प्रदेश १ मा धान उत्पादन बढ्यो
प्रदेश १ मा धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा ९ प्रतिशतले उत्पादन बढेको प्रदेश कृषि निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका अनुसार आर्थिक वर्ष ०७७/७८ मा प्रदेश १ मा १३ लाख ११ हजार २ सय ४...
Whatsapp
तहअनुसार न्यूनतम लगानीको सीमा तोकियो
अर्थ
Clock २५ मंसिर २०७७ | ४ मिनेट पाठ
तहअनुसार न्यूनतम लगानीको सीमा तोकियो
सरकारले सहलगानीसम्बन्धी कार्यविधि, २०७७ जारी गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक क्षेत्रको पूर्व...
Whatsapp
संसदीय समितिको निर्देशनः एआइजी दरबन्दी थप गर्ने निर्णय कार्यान्वन नगर्नू
राजनीति
Clock २५ मंसिर २०७७ | २ मिनेट पाठ
संसदीय समितिको निर्देशनः एआइजी दरबन्दी थप गर्ने निर्णय कार्यान्वन नगर्नू
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा एक दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ।
Whatsapp
ब्लु लोटस हेल्थ होमको निःशुल्क स्वास्थ्य शिबिर
स्वास्थ्य
Clock २४ मंसिर २०७७ | २ मिनेट पाठ
ब्लु लोटस हेल्थ होमको निःशुल्क स्वास्थ्य शिबिर
नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञसहितको समूहबाट संञ्चालित ब्लु लोटस हेल्थ होमले यही मंसीर २२ गतेदेखि ३० गतेसम्मको लागि निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गर्दै आएको छ।
Whatsapp
जबर्जस्ती करणी आरोपमा पक्राउ
समाज
Clock १४ मंसिर २०७७ | १ मिनेट पाठ
जबर्जस्ती करणी आरोपमा पक्राउ
जबर्जस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली–५ का २५ वर्षीय बौका भन्ने सुरेन्द्र मण्डल छन्।
Whatsapp
फोनबाटै माग्न थाले निधिले कांग्रेस सभापतिमा भोट
राजनीति
Clock १४ मंसिर २०७७ | ३ मिनेट पाठ
फोनबाटै माग्न थाले निधिले कांग्रेस सभापतिमा भोट
साउन २९ गते सभापति शेरबहादुर देउवालाई भेटेर १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि आफूलाई सहयोग गर्न निधिले आग्रह गरेका थिए।
Whatsapp
कोरोना उपचारमा रोटरीको सहयोग
स्वास्थ्य
Clock १० मंसिर २०७७ | १ मिनेट पाठ
कोरोना उपचारमा रोटरीको सहयोग
कोरोना उपचार र परीक्षणका लागि विराटनगरका रोटरी क्लवहरूले १ करोड रुपैयाँ बराबरका मेडिकल सामग्री सहयोग गरेका छन्।
Whatsapp
प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए
समाज
Clock ०७ मंसिर २०७७ | १ मिनेट पाठ
प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ सय ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय ९९ पुगेको छ ।
Whatsapp
कोरोनाले जनस्वास्थ्य अधिकृतको मृत्यु
समाज
Clock ०७ मंसिर २०७७ | १ मिनेट पाठ
कोरोनाले जनस्वास्थ्य अधिकृतको मृत्यु
कोरोना संक्रमणका कारण सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस